Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगानिस्तानमा जुनसम्ममा ८० प्रतिशत सेवाहरू बन्द हुने डब्लुएचओको चेतावनी
अफगानिस्तानमा जुनसम्ममा ८० प्रतिशत सेवाहरू बन्द हुने डब्लुएचओको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ५, २०८१

काबुल- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार अफगानिस्तानमा आफूले सहयोग गर्ने ८० प्रतिशत सेवाहरू कोषको अभावका कारण जुनसम्ममा बन्द हुनसक्ने बताएको छ । “तत्काल हस्तक्षेप नभएमा सन् २०२५ जुनसम्ममा थप दुई सय २० भन्दा बढी सुविधा बन्द हुन सक्छन्, जसले थप १८ लाख अफगानलाई प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित गर्नेछ”, उक्त संस्थाले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

आर्थिक सहयोगको अभावका कारण यस्ता एक सय ६७ वटा यस्ता सेवा पहिले नै बन्द भइसकेको संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य एजेन्सीले जनाएको छ ।“यसको परिणाम गुमेका जीवनहरूमा मापन गरिनेछ”, डब्लुएचओका अफगानिस्तान प्रमुख एडविन सेनिजा साल्भाडोरले भने, “यो केवल कोषको बारेमा मात्र होइन । यो एक मानवीय आपात्काल हो जसले अफगानिस्तानको स्वास्थ्य प्रणालीलाई बलियो बनाउने वर्षौंको प्रगतिलाई उल्ट्याउने खतरा छ ।”

डब्लुएचओले नगद अभाव ‘विकास सहायता प्राथमिकताहरू’ मा आएको परिवर्तनसँग जोडिएको बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सीबाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लिने कार्यकारी आदेशमा हस्ताक्षर गरेदेखि यसले खतराको सङ्केत दिइरहेको छ । यो हटाइ र वासिङ्टनको योगदानको अन्त्यले विश्वव्यापी दादुरा निगरानी नेटवर्कलाई जोखिममा पारेको छ । यो अहिलेसम्म पूर्णरूपमा वासिङ्टनद्वारा वित्तपोषित थियो ।

Hardik health

डब्लुचओका अनुसार अफगानिस्तानमा जनवरी र फेब्रुअरीमा १६ हजारभन्दा बढी शङ्कास्पद दादुरा मामिला र एक सय ११ जनाको मृत्यु भएको थियो । अमेरिका समर्थित सरकारको पतनसँगै सन् २०२१ मा सत्तामा फर्केका तालिबान अधिकारीहरूले यी आँकडाहरूमा विवाद गरेका छन् । तालिबान सरकारलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिइएको छैन र स्वास्थ्य प्रणालीलाई टिकाउन मुख्यतः गैरसरकारी संस्थाहरू, संयुक्त राष्ट्र निकायहरू र सहायता दाताहरूमा निर्भर छ ।


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम मंगलबार, भदौ २, २०८३
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक मंगलबार, भदौ २, २०८३
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP