Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता शुक्रबारदेखि
तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता शुक्रबारदेखि
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १३, २०८१

काठमाडौं - तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता यही फागुन १६ गतेदेखि हुने भएको छ । नेपाल डोरीतान संघको आयोजनामा फागुन १६ र १७ गते उक्त प्रतियोगिता हुन लागेको हो ।संघले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै सातै प्रदेशका खेलाडीको सहभागिता रहनेगरी प्रतियोगिता गरिने जानकारी दिएको हो ।

संघका अध्यक्ष भवानीप्रसाद पौडेलले भक्तपुरको सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।  उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ सात प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ पाँच प्रदेश र तीन विभागीयसहित आठ टोलीको सहभागिता रहने छ । महिलातर्फ सुदूरपश्चिम र कर्णाली प्रदेश भने सहभागी नहुने आयोजकले जनाएको छ ।

कुल १८ टिमका एक सय ६२ खेलाडी सहभागी हुने अध्यक्ष पौडेलले जानकारी दिए । प्रतियोगिताको पुरुष विजेता टोलीले नगद रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्ने संघका अन्तरराष्ट्रिय प्रतिनिधि आनन्दकुमार यादवले जानकारी दिए ।

Hardik health

उनका अनुसार महिलातर्फका विजेताले नगद रु ६० हजार र उपविजेताले रु ४० हजार प्राप्त गर्नेछन् । नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेकाले राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको यादवले बताए । प्रतियोगिता सम्पन्न गर्न रु ३१ लाख लाग्ने आयोजकले अनुमान गरेको छ । 


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी-११ लाई
दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी-११ लाई बुधबार, पुस ९, २०८२
‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र
‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र बुधबार, पुस ९, २०८२
आईसीसी महिला टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक,नेपाल समूह ‘बी’मा
आईसीसी महिला टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक,नेपाल समूह ‘बी’मा मंगलबार, पुस ८, २०८२
क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर मंगलबार, पुस ८, २०८२
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त   सोमबार, पुस ७, २०८२
‘मिसन-२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
‘मिसन-२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सोमबार, पुस ७, २०८२
राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण
राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP