Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजाबाट मुक्त भएका थाई बन्धक बैंकक आइपुगे
गाजाबाट मुक्त भएका थाई बन्धक बैंकक आइपुगे
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २७, २०८१

बैंकक  - गाजामा एक वर्षभन्दा बढी समयदेखि बन्धक बनाइएका थाई कृषि मजदुरका परिवार आइतबार बैंकक आइपुगेका छन् । 

सन् २०२३ को अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक सशस्त्र लडाकू (हमास) समूहले इजरायलमा गरेको आक्रमण बनाइएका वाचारा श्रीऔन, पोङसाक तन्ना, साथियान सुवान्नाखाम, सुरसाक लामनौ र बन्नावत सेथाओ आइतबार बिहान ७ः३० बजे बैंकक आइपुगेका हुन् ।

स्वदेश फर्किएसँगै आफ्ना प्रियजनलाई अँगालो हाल्दै उनीहरू भावविह्वलश बनेका थिए । उनीहरू परिवारसँगको पुनर्मिलनपछि खुशीमा रोएका देखिन्थे । गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत जनवरी ३० मा रिहा भएपछि बैंककको सुवर्णभूमि विमानस्थलको आगमन कक्षमा प्रवेश गर्दा पाँचै जना थाई नागरिक मुसुक्क हाँसेका थिए ।बन्धकमध्ये एकका पिता सोम्बोन सेथाओले छोरोको रिहाइबाट आफू निकै खुसी भएको र आफ्नो परिवारले आफ्नो छोरा बन्नावतलाई थाइल्याण्डमा परम्परागत समारोहका साथ स्वागत गर्ने बताए । 

Nada Auto Show 2026
Hardik health

सोम्बोनले के छोरालाई फेरि विदेश पठाउनुहुन्छ भन्ने प्रश्नमा एएफपीसँग भने, “उनी अब फेरि घरबाट टाढा नजाउन भन्ने रहुन् भन्ने म चाहन्छु ।”उहाँका अनुसार आफ्नो छोरा अपहरण हुनुभन्दा नौ महिनाअघि परिवारका लागि राम्रो आम्दानीको खोजीमा इजरायल गएका थिए ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाई नागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

एक जना थाई नागरिक अझै पनि गाजामा जीवित रहेको विश्वास गरिन्छ।गत महिना दक्षिणी गाजाको खान युनिसमा बन्धक बनाइएका पाँच जनालाई सुपुर्दगी गर्दा इस्लामिक जिहाद र हमासका लडाकुहरूले सयौँ दर्शकलाई रोक्न सङ्घर्ष गरिरहेको अराजक दृश्यहरू देखा परेका थिए ।


प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता
चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता बुधबार, भदौ ३, २०८३
अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो बुधबार, भदौ ३, २०८३
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम मंगलबार, भदौ २, २०८३
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक मंगलबार, भदौ २, २०८३
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP