Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • जनकपुर बोल्ट्सले दियाे लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य
एनपिएल जनकपुर बोल्ट्सले दियाे लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २३, २०८१

काठमाडौं - बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा संघर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले अभिशेष गौतमकाे उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको हो ।

जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्थाले २४ र आसिफ शेखले १६ रन जवडे । कुश कंसाकारले अविजित २२ रन बनाए ।बलिङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । साद विन जफरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।

सन्दिप जोराले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।जनकपुरले राम्रो सुरुवात गरेपनि मिडल ओभरमा अभिशेषले उत्कृष्ट बलिङ गर्दा लगातार विकेट गुमाएको थियो । कुनै समय ९५/१ को स्थितीमा रहेको जनकपुरले त्यसपछि ४१ रन थप्दा ७ विकेट गुमाएको थियो ।

Ncell
Hardik health

पहिलो विकेटका लागि अनिल शाह र आसिफ शेखले ४८ रनको साझेदारी गरेको जनकपुरले पावर प्लेमा ५६-१ को अवस्थामा थियो । तर १२औं ओभरमा सन्दिप जोराले सेट ब्याटर अनिल शाहलाई आउट गरेपछि लुम्बिनीले बलिङमा कमब्याक गरेको थियो ।त्यसपछि १३औं ओभरमा अभिषेषले जनकपुकरा तीन विदेशी खेलाडी लाहिरु मिलान्था, हर्श थाकर र जिम्मी नीशमलाई आउट गरे ।

 


प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १०:२६
#एनपिएल
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी
२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी आइतबार, असोज ४, २०८३
जेसिके फाइट नाइटमा नेपाली फाइटर युकीको सहज जित, चिनियाँ फाइटर पराजित
जेसिके फाइट नाइटमा नेपाली फाइटर युकीको सहज जित, चिनियाँ फाइटर पराजित शनिबार, असोज ३, २०८३
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, असोज ३, २०८३
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
संगीना वैद्यलाई राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशकको जिम्मेवारी
संगीना वैद्यलाई राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशकको जिम्मेवारी शुक्रबार, असोज २, २०८३
गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुँदै
गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुँदै शुक्रबार, असोज २, २०८३
एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग
एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग बिहीबार, असोज १, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP