Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २५, २०८१

एएफपी-  एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको क्रोएसियाको प्रहरीले जनाएको छ । व्यापक आप्रवासन र घट्दो जनसङ्ख्याको सामना गरिरहेको ३८ लाख जनसङ्ख्या भएको युरोपियन युनियन (इयू) सदस्य राष्ट्र क्रोएसियाले दीर्घकालीन श्रम अभावबाट पार पाउन सङ्घर्ष गरिरहेको छ ।

परम्परागत रूपमा बाल्कन छिमेकीहरूबाट मौसमी कामदारहरूमा निर्भर क्रोएशियाले एड्रियाटिक तटमा निर्माण र यसको प्रमुख पर्यटन क्षेत्रमा विशेष गरी दशौं हजार रोजगारीका लागि लागि नेपाल, भारत, फिलिपिन्स र अन्य ठाउँका कामदारहरूमा भरोसा गरिरहेको छ।तटीय शहर स्प्लिटमा खाना डेलिभरी गर्ने एक कामदारमाथि शारीरिक आक्रमण गरेको आशङ्कामा पक्राउ परेका चारै जनामाथि ‘घृणाजन्य अपराध’को आरोपमा अनुसन्धान भइरहेको प्रहरीले शनिबार जनाएको छ ।

शुक्रबार राति भएको आक्रमणमा ४१ वर्षीय एक विदेशी नागरिक र एक आक्रमणकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उक्त आक्रमणलगत्तै स्प्लिटमा पनि विदेशी खाना डेलिभरी गर्ने कामदारलाई लक्षित गरी अन्य तीन वटा घटना भएका थिए जसमा एक नेपाली गम्भीर घाइते भएका थिए । अर्का एक जना भारतीय नागरिक थिए भने अन्य दुई जनाको राष्ट्रियता खुलाइएको छैन ।प्रहरीले तीनै आक्रमणका दोषीको खोजी कार्य जारी राखेको जनाएको छ । सन् २०२३ मा क्रोएसियाले इयूबाहिरका करिब एक लाख २० हजार नागरिकलाई श्रम अनुमति प्रदान गरेको थियो।

Hardik health

यो वर्ष यो आँकडा अझ बढी हुने बताइएको छ । सरकारले नोभेम्बरसम्म लगभग एक लाख ५० हजार इयूभन्दा बाहिरका नागरिकहरूका लागि वर्क परमिट जारी गरेको थियो।राजधानी जाग्रेबका प्रहरीले यस वर्षको सुरुमा विदेशी कामदारहरू, विशेष गरी खाद्यान्न डेलिभरी गर्नेहरूमाथि आक्रमणको सङ्ख्या बढ्दै गएको बताएका थिए। प्रायजसो घटनाहरूमा आक्रमणहरू जातीय नभई डकैतीजन्य थिए। तथापि, आप्रवासीहरूलाई नियमित रूपमा अनलाइनमा सार्वजनिक गर्ने गरिएको छ भने भाषाको अवरोध र बाहिरी व्यक्तिहरूप्रति नकारात्मक दृष्टिकोणले नयाँ श्रम शक्तिको लागि बाधा प्रस्तुत गरेको छ।क्रोएसियाको कुल जनसङ्ख्याको ९० प्रतिशतभन्दा बढी क्रोएट्स समुदायले ओगटेको छ जसमध्ये करिब ८० प्रतिशत रोमन क्याथोलिक छन् ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी
पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी बिहीबार, माघ ८, २०८२
झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता
झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता बिहीबार, माघ ८, २०८२
मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी
मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी बिहीबार, माघ ८, २०८२
शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा खरखडाइ खुला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा खरखडाइ खुला बिहीबार, माघ ८, २०८२
काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता
काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता बिहीबार, माघ ८, २०८२
सर्लाहीमा सात किलो गाँजासहित दुई जना पक्राउ
सर्लाहीमा सात किलो गाँजासहित दुई जना पक्राउ बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP