Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • दुईदिने सैँबु भैसेपाटी महोत्सव हुँदै
दुईदिने सैँबु भैसेपाटी महोत्सव हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १५, २०८१

ललितपुर -  प्रगति युवा क्लब र ललितपुर महानगरपालिका–२५ को  संयुक्त आयोजनामा दुईदिने सैबु भैंसेपाटी महोत्सव हुने भएको छ । महोत्सव यही शुक्रबार र शनिबार हुनेछ । शुभ विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४५, छठ पर्वको उपलक्ष्यमा महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवको बारेमा जानकारी दिन आज आयोजित पत्रकार संमेलनमा महोत्सब संयोजन समितिका संयोजक सुमन महतले सैबु र भैसेंपाटीको पहिचान स्थापित गराउन, सैबुभैँसेपाटीमा रहेका मठमन्दीर, सांस्कृतिक कलाक्षेत्रको विकास र बिस्तार गर्न, यसक्षेत्रमा रहेका ढुंगेधारा, पाटीपौवा र एतिहासिक स्थलका चिनारी दिन महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

 महोत्सव आवास क्षेत्रभित्र हुनेछ । उनले महोत्सवबाट आम्दानी भएको केही रकम बाढी पहिरोको विपत्मा परेका परिवारलाई सहयोग गर्ने जानकारी दिए। बाढी पहिरोको कारण ललितपुर महानगरको वडा २५ र १८ मा ठुलो क्षति पुगेको छ ।

Hardik health

 कार्यक्रमममा बोल्दै आयोजक ललितपुर–२५ का अध्यक्ष दौलतकुमार खत्रीले मेलाले यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।  उनले ललितपुर महानगरपालिका वडा नम्बर १८ र २५ लक्षित गरी महोत्सव आयोजना गरेको बताए । महोत्सवमा यसक्षेत्रका ऐतिहासिक, सांंकृतिक महत्वको बारेमा जानकारी हुने बताए ।

उनले पुरातात्विक महत्वका संम्दाहरुको परिचय दिन  महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले मेला आयोजना गर्न जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर लगायत सबै सरोकार निकायबाट स्वीकृत लिएको जानकारी दिए ।

प्रगति युथ क्लबका अध्यक्ष श्यामराज लिम्बुले सैंबु र भैसेपाटीको ब्यापार व्यवसाय विस्तारगर्न,एतिहासिक स्थलको चिनारी दिन महोत्सव आयोजना गरेको बताए ।उहाँले मेलाबाट आम्दानी भएको केही रकम बाढीपहिरो पिडितलाई सहयोग गर्ने बताए । सैबु र भैसेपाटीभित्र रहेका व्यवसायीको हितको लागि महोत्सवले ठुलो भुमिका निर्वाह हुने विश्वास लिएको अध्यक्ष लिम्बुको भनाई छ ।

महोत्सवको आकर्षणको रुपमा खाना महोत्सव, अटो सो, हस्तकलाका सामाग्री, विभिन्न प्रकारका काण्ठकला, मुर्तिकला, दशै लक्षित कपडा लगायतको स्टल रहनेछ । संयोजक महतले महोत्सबमा सैंबु भैसेपाटीसंग जोडिएको दुई नगरी खोकना र बुंगमतीको एतिहासिक सामाग्री प्रदर्शनीमा राखिने जानकारी दिए । भने– महोत्सवले  यसक्षेत्रमा रहेका घरेलु तथा साना उद्योगको विकास हुनेछ ।

महोत्समा कनेक्टिङ पार्टनरको रुपमा वल्र्ड लिंक रहेको छ । डिसहोम र नेपाल समाचारपत्र मिडिया पार्टनर रहेको छ । महोत्सवमा चर्चित र स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम रहनेछ ।  महोत्सव क्लब र वडाको लागि मात्र नभएर सैंबु ,भैसेपाटी,एतिहासिक नगरी बुंगमती र खोकना क्षेत्रवासीको लागि  महत्वपुर्ण हुने संयोजक महतले बताए ।


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव बुधबार, माघ २१, २०८२
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने बुधबार, माघ २१, २०८२
न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र
न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र बुधबार, माघ २१, २०८२
एलपीजी ग्याँस अभाव भन्दै फैलिएको हल्ला निराधार
एलपीजी ग्याँस अभाव भन्दै फैलिएको हल्ला निराधार बुधबार, माघ २१, २०८२
विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी
विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी बुधबार, माघ २१, २०८२
विसं २०८३ को पात्रो फागुन २ गतेदेखि बजारमा आउने
विसं २०८३ को पात्रो फागुन २ गतेदेखि बजारमा आउने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP