Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • रारा विमानस्थलमा तीन दिनदेखि उडान ठप्प
रारा विमानस्थलमा तीन दिनदेखि उडान ठप्प
दानबहादुर बुढा
दानबहादुर बुढा आइतबार, साउन २०, २०८१

मुगु - रारा विमानस्थल तीन दिनदेखि उडान ठप्प भएकाे छ  । खराब मौसमका कारण   रारा ताल्चा विमान स्थलमा तीन दिनदेखि यता उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको हो ।

तीन दिन देखि उडान नभएपछि नेपालगन्ज भएर मुगु आउने यात्रु र रारा विमान स्थलबाट नेपालगन्ज ,सुर्खेत ,काठमाडौ जाने यात्रुहरु अलपत्र  परेका छन् । शुक्रबार नेपालगन्जबाट समिट एअरले यात्रु लिएर मुगुका लागि उडे पनि जुम्ला जिल्लाको सिन्जा क्षेत्रमा  पुगेपछि खराब मौसम भएको भन्दै १० मिनेट नजिक रहेको रारा विमान स्थलमा अवतरण नगरी पुनः नेपालगन्ज विमान स्थल फर्किएको थियो ।

मौसममा सुधार भएपनि  शनिबार उडान भर्न सकेन । आइतबार मौसम  खुलेपछि समिट एअरले पहिलो फलाइट हुम्ला दोर्सो जुम्ला गर्याे । तर तेर्सो फलाइटमा राखिएको मुगुको उडान भर्ने समयसम्म आउँदा पुन मौसम खराब भएपछि समिटले एअरले आइतबारको आफ्नो रारा विमान स्थलको उडान स्थगित गरेको थियो ।

Hardik health

रारामा नियमित उडान भन्ने तीन निजी  एअरलायन्सहरु मध्य तारा एअर मर्मत सम्भारको लागि काठमाडौं र सिता एअरको आफ्नै प्रशासनिक कामले मुगु उडान नगरेपछि समिट एअरले मात्र उडान भर्दै आएको थियो । सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भाम आफ्नो एअरलायन्सले पनि मौसमले साथ दिए सम्भवत सोमबारबाट रारा विमान स्थलमा नियमित उडान गर्ने बताएका छन्  । रारा आफुहरुले नियमित उडान गर्दै आएपनी तीन दिन यता मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एअरका नेपालगन्ज स्टेसन प्रमुख वसन्त मल्लले बताए । उनले भने, ‘मुगु जाने र मुगु बाट नेपालगन्ज आउने यात्रुलाई सेवा दिन कै लागि शुक्रबार यात्रु लिएर जहाज मुगुतर्फ उडेको थियो तर विच बाटोमा मौसम विग्रदा जहाज फर्कनु पर्ने बाध्यता  सिर्जना भएको हाे ।'

यात्रुहरु आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च बढ्दै गएको र पैसा पनि सकिएको उनीहरुले गुनासाे गरेका छन् । रारा विमान स्थलमा उडान नहुदा मुख्य गरि वर्षे विदामा घर गएका शिक्षकहरु ,बिरामी ,बुढाबुढि,प्रदेश कार्या‍लयमा समिक्षा गाेष्टिमा गर्न गएका कर्मचारीहरु प्रभावित भएका छन् ।

कर्णाली राजमार्ग सडकबाट यात्रा गर्दा ठाउँ ठाउँमा सडक बन्द हुदा थप यात्रुहरुले दुख पाउने गरेका जिल्ला आयुबेद कार्यालय मुगुका प्रमुख लक्ष्मि प्रसदा पाण्डेले बताएका  छन्  ।   

 

 


प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने  सर्वदलीय बैठककाे  निर्णय
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठककाे निर्णय सोमबार, चैत २३, २०८२
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे  छड्के
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे छड्के सोमबार, चैत २३, २०८२
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न सोमबार, चैत २३, २०८२
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम सोमबार, चैत २३, २०८२
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सोमबार, चैत २३, २०८२
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी सोमबार, चैत २३, २०८२
बागमती प्रदेशसभा चैत २४ गते बस्ने
बागमती प्रदेशसभा चैत २४ गते बस्ने सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP