Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  •  आजदेखि देशभरिका बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप
 आजदेखि देशभरिका बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १३, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव डा रोशन पोखरेल

काठमाडाैं -  स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाले आजदेखि देशभरिका बालबालिकालाई लगाउन सुरु गरेकाे छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाले पोलियोविरुद्धको ‘आइपिभी’ खोपको प्रभावकारिता रहेकाले आफ्ना बालबालिकालाई लगाउन आभिभावकलाई आग्रह गरेको छ ।

आजदेखि देशभरिका बालबालिकालाई लगाउन सुरु गरिएको आइपिभी खोपको प्रभावकारिता ९८ प्रतिशत रहेको अध्ययन देखाएकाले छुटेका सबैले अनिवार्य खोप लगाउनुपर्ने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए   “खोपको प्रभावकरिता उच्च रहेको छ । त्यसैले ढुक्क भएर अभिभावकले आफ्ना बालबालिकालाई स्कुलमा गएर खोप लगाउनुहुन आग्रह गरिरहेका छौँ”, उनले भने, “पोलियोविरुद्धको खोप नलगाएका बालबालिकामा यसको जोखिम रहेकाले खोप लगाउन अनुरोध गरेका हौँ ।”
  
सरकारले आजदेखि विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउँदै छ ।  नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमूलुक पाकिस्तान र अफगानिस्तानमा सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गरिएको खोप शाखाका प्रमुख डा गौतमले बताए  । उनका अनुसार अभियान यही यही जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले खोप लगाउन छुटेका बालबालिकालाई पोलियो लाग्ने सम्भावना रहेकाले पोलियोबाट बचाउन खोप अभियान सञ्चालन गरिएको बताए । उनले खोप लगाउने बालबालिका विद्यालयमा हुने भएकाले विद्यालयमा खोप केन्द्र राखिएको जानकारी दिए  । विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने डा पोखरेलले बताए । 

Hardik health

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गिता कौशल मिश्राले विभिन्न किसिमका रोगबाट बालबालिकालाई बचाउन सरकारले विगत चार दशकदेखि नेपालका खोप अभियान सञ्चालन गर्दै आएको जानकारी दिए । उनले खोप लगाउन छुटेका बालबालिकालाई पोलियो लाग्ने उच्च जोखिम रहेकाले अभियान सञ्चालन गर्नुपरेको बताए ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपबाट बचाउन सकिने रोगमध्ये पोलियो रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरे  । पोलियो रोग जुनसुकै उमेर समूहमा लाग्ने भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा रहने उनको भनाइ छ । परिवार कल्याण महाशाखाका निर्देशक डा लालले सरकारले सञ्चालन गरेको अभियानबाट खोप लगाएर आफ्ना बालबालिकालाई पोलियोबाट सुरक्षित गराउन अनुरोध गरे । 

“पोलियो विश्वबाट उन्मूलन हुन अन्तिम अवस्थामा पुगेको छ । विश्वबाट उन्मूलन नभएसम्म नेपालमा पनि यसको जोखिम रहिरहन्छ”, उनले भने “नेपालमा पोलियोको सङ्क्रमण नदेखिए पनि रोगविरुद्धको खोप लगाउन छुटेका बालबालिकामा जोखिम उच्च रहन्छ । तसर्थ खोप अभियान सञ्चालन गरेका हौँ ।”


प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP