Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • हिमाली बौद्ध परम्परासम्बन्धी पाँचदिने प्रशिक्षण हुने 
हिमाली बौद्ध परम्परासम्बन्धी पाँचदिने प्रशिक्षण हुने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १८, २०८१

काठमाडौं- हिमाली बौद्ध परम्परा तथा बौद्ध दर्शनसम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रम हुने भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा आगामी जेठ १ देखि ५ गतेसम्म बौद्धमा प्रशिक्षण कार्यक्रम तय भएको हो । कार्यक्रमको संयोजन बौद्ध जागरण केन्द्रले गर्ने भएको छ ।

कार्यक्रममा एक दर्जन कार्यपत्र प्रस्तुत हुने समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिए । उनका अनुसार खेन्पो ञिमा दोन्डुबबाट झ्याङतेर ञिङमाको उत्पत्ति, विशेषता र महत्त्व, खेन्पो शिर लामा गुरुङबाट भार्दो थोडोलको प्रकार र महत्त्व, खेन रिन्पोछे ग्युर्मे छुल्ठिमबाट रिग्जिन ज्याछोन ञिङपो उत्पत्ति, विशेषता र महत्त्व, छ्योजे लामा फुन्छोक रिन्पोछेबाट फोवाको अर्थ र यसको आवश्यकता, लोसाङ नाम्ग्याल रिन्पोछेबाट बौद्ध धर्ममा अभिषेक, आगम र व्याख्या, खेन्पो सर्वजित गोङबा तामाङबाट नेलुङ, घेवा, सिठो, छाछाको अर्थ तथा महत्त्वबारे कार्यपत्र प्रस्तुत हुने छन् । यसैगरी खेन्पो कर्म गेन्दुनबाट मृत्यु संस्कारमा च्योइ साधना, गेसे लोब्साङ धावाबाट चार आर्य सत्य प्रतीत्यसमुत्पाद, गेसे थुप्तेन जिगडोलबाट चार परम्परा एवं गुम्बा व्यवस्थापनको अवस्था र महत्त्व, आचार्य नोर्बु शेर्पाबाट नेपालमा बौद्ध धर्म : विगत, वर्तमान र भविष्य शीर्षकमा कार्यपत्र प्रस्तुत हुने उनले बताए ।

कार्यक्रममा बौद्ध बाहुल्य जिल्लाका ५०० भन्दा बढी लामा गुरु तथा धर्मावलम्बीहरुको सहभागिता रहने अध्यक्ष लामाको भनाइ छ । 'चारवटै परम्पराका लामा गुरुहरूसँग सरसल्लाह गरेर कार्यक्रमलाई सफल बनाउन लागिपरेका छौं,' उनले भने ।

Hardik health

बौद्ध जागरण केन्द्रका महासचिव आले लामाले कार्यक्रममा सहभागी हुन यही वैशाख २० गतेसम्म नाम दर्ता गर्नुपर्ने बताए । केन्द्रका कोषाध्यक्ष रेञ्जेन लामाले बौद्धमा हुने कार्यक्रममा सहभागीहरूलाई पाँच दिनसम्म खाना र बासकोसमेत व्यवस्था गरिने जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:५६
#बौद्धदर्शन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन शनिबार, जेठ ९, २०८३
संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण
संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण शनिबार, जेठ ९, २०८३
रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव
रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव शनिबार, जेठ ९, २०८३
जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न
जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न शनिबार, जेठ ९, २०८३
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह शनिबार, जेठ ९, २०८३
रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव
रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव शनिबार, जेठ ९, २०८३
ज्येष्ठ र अपांगता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन
ज्येष्ठ र अपांगता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन शनिबार, जेठ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP