मकवानपुर - परम्परागत शैलीमा  मकै भण्डारण गरिएको  छ ।  घरको भितामा झुण्डाएर परम्परागत शैलीमा  मकै भण्डारण गरिएको  हाे । 
मकवानपुरको थाहा नगरपालिका-१ स्थित कुन्छालमा घरको भितामा झुण्डाएर मकैको झोता राखिएको हाे । ग्रामीण क्षेत्रमा यसैगरी परम्परागतरुपमा मकै भण्डारण गरिन्छ ।