Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • हिमालयन इन्टरनेशनल भास्कुलर समिट-२०२४ हाेटल हिमालयमा हुने
हिमालयन इन्टरनेशनल भास्कुलर समिट-२०२४ हाेटल हिमालयमा हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २३, २०८०

काठमाडाैं - ब्रिजिङ बोर्डर्स इन मेडिकल एक्सिलेन्स नाराका साथमा हिमालयन इन्टरनेशनल भास्कुलर समिट २०२४ हुने भएकाे छ । धमनी शल्यचिकित्सासम्बन्धी बहुप्रतिक्षित हिमालयन अन्तर्राष्ट्रिय भास्कुलर समिट-२०२४ यही जनवरी १७ देखि १९ सम्म ललितपुरको प्रतिष्ठित होटल हिमालयमा हुने भएको हाे ।

यस ऐतिहासिक सम्मेलनलाई इभेन्ट म्यानेजमेन्ट कम्पनी इभेन्टिक नेपाललाई आयोजना गर्न जिम्मा दिइएको छ । भास्कुलर मेडिसिनको ज्ञान र अनुभवहरू आदानप्रदान गर्न लगभग दुई  सय ५० जना सहभागीहरु विभिन्न  क्षेत्रबाट उपस्थित हुने अपेक्षा गरिएको आयाेजककाे रहेकाे छ । भास्कुलर मेडिसिनमा ज्ञान र अनुभवहरू आदानप्रदान गर्न  अधिकांश सहभागीहरू विदेशबाट आउने आयाेजकले एक  प्रेस मिटमा जनाएकाे हाे।

आयाेजकका अनुसार यस सम्मेलनमा विश्वभरका १०० भन्दा बढी प्रतिष्ठित वक्ताहरू प्रस्तुत हुनेछन्। प्रत्येकले यस  भेलामा आफ्नो विशेषज्ञता प्रभावशाली रुपमा प्रस्तुत गरी योगदान गर्ने आयाेजकले बताएकाे छ । सहभागीहरूले अत्याधुनिक अनुसन्धानदेखि अभिनव क्लिनिकल अभ्यासहरू सम्मका छलफलहरूका साथ अनुभवहरु सुनाइने छ । 

Hardik health

शिखर सम्मेलनको एक उल्लेखनीय विशेषता भनेको नेपाली डाक्टरहरूको सक्रिय सहभागिता  गराउनु रहेकाे बताइएकाे छ । जसले अन्तर्राष्ट्रिय विज्ञहरू र स्थानीय चिकित्सा समुदायबीच विचार र अन्तरदृष्टि आदानप्रदान हुने अपेक्षा  राखिएकाे छ । याे सम्मेलनपश्चात आयाेजकले विभिन्न बेल्थकेयर सेटिङहरूमा भास्कुलर मेडिसिनको समग्र बुझाइ र अनुप्रयोगलाई बढावा दिने लक्ष्य राखेकाे छ । 

प्रमाणित निर्बाध घटनाहरूकाे कार्यान्वयन भएका रिपाेर्टहरुका आधार र व्यवस्थित कार्यक्रम नै यस सम्मेलनकाे  आकर्षण भएकाे र अपेक्षित सहभागीता भई  अन्तरक्रिया हुने आशा गरेकाे इभेन्ट म्यानेजर अध्यक्ष पेशल भट्टराईले बताएका छन्  । 

हिमालयन इन्टरनेशनल भास्कुलर समिट २०२४ को आयोजक अध्यक्ष डा सन्दीपराज पाण्डेले भने, "हिमालयको मुटुमा यस्तो प्रतिष्ठित भेला आयोजना गर्न पाउँदा हामी उत्साहित छौं" । " भ्यास्कुलर मेडिसिनलाई नयाँ उचाइमा पुर्‍याउने भौगोलिक सीमानाहरू, जडान र सहकार्यलाई बढावा दिने उद्देश्य रहेको छ। उनले भने।"

हिमालयन इन्टरनेशनल भास्कुलर समिट २०२४ ले विश्वलाई भास्कुलर हेरचाहलाई कसरी अगाडि बढाउने र दिगो रुपमा यससम्बन्धी चेतना सिर्जना गर्न बाटाे खुलाउन सहायता गर्ने बुझाई आयाेजककाे छ  ।

 


प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP