पोखराको फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक । पोखरामा अहिले आन्तरिक र भारतीय पर्यटक उल्लेख्य मात्रामा वृद्धि भइरहेका छन् । नेपाल घुमफिरका लागि अहिलेको समय अनुकूल हुने हुँदा विभिन्न देशका पर्यटक पोखरालगायतका विभिन्न पर्यटकीयस्थलमा पुग्ने गरेका छन् । तस्बिर: रामबहादुर थापा/रासस
![Fewa1700546237.jpg](https://www.prabhabonline.com/uploads/posts/Fewa1700546237.jpg)
![Fewaa1700546305.jpg](https://www.prabhabonline.com/uploads/posts/Fewaa1700546305.jpg)