Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • अष्टांग आयुर्वेद हस्पिटल नवौं वर्षमा प्रवेश
अष्टांग आयुर्वेद हस्पिटल नवौं वर्षमा प्रवेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १४, २०८०

काठमाडौं– काठमाडौंको कलंकी र कोटेश्वरमा रहेको अष्टाङ्ग आयर्बेद हस्पिटल एण्ड रिसर्च सेन्टर ८ बर्ष पुरा गरी नबौं वर्षमा प्रवेश गरेको छ । स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोगको निवारण गर्ने मुल उद्देश्य बोकेर स्थापना भएको यो अस्पताल आयर्बेद क्षेत्रमा २५ बर्ष सेवा गरिसकेको व्यक्तिहरुद्वारा सञ्चालन भइरहेका छन् । आयर्बेद क्षेत्रमा अष्टाङ्ग आयर्बेद विश्वासिलो कम्पनीको रुपमा स्थापित रहेको छ । हालसम्म हस्पिटलले २ लाख ५० हजार बढीलाई सेवा दिइसकेको छ । 

आफ्नो प्रभावकारी सेवालाई निरन्तरता दिँदै आगामी दिन अष्टाङ्गलाई देशैभरी फैल्याउने लक्ष्य सञ्चालकहरको रहेको छ । आयुर्बेद पद्दतीबाट उपचार दिने हस्पिटलमा संभवत अष्टाङ्ग नेपालकै पहिला हस्पिटल भएको छ ।

अष्टाङ्ग आयुर्वेदले आयुर्वेद उत्पादक कम्पनी प्रोग्रेसिभ हर्बल उद्योग, उत्पादन विक्री वितरण गर्ने प्रोग्रेसिभ इन्टरनेशनल प्रा.लि. र औषधी विक्रेता कम्पनी सुखायु आयुर्वेदिक फार्मेसी गरी दुई भातृसंस्था सञ्चालन गर्दै आएको छ । यी सबै कम्पनीमा गरी अष्टाङ्गले १२५ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।   
  
आयुर्वेदको क्षेत्रमा छुट्टै पहिचान लोकप्रियता कमाएको अष्टाङ्गमा विशेषगरी एलोपेथिक र प्राकृतिक उपचार पद्दतीबाट सम्भव नभएर थाकेका निराश रोगीहरु आउने गरेको अष्टाङ्ग आयुर्वेद हस्पिटलका प्रबन्धक सञ्चालक सञ्चालक हृदयनारायण चौधरीले जानकारी दिए । त्यस्ता सबै रोगीहरु अष्टाङ्ग आयुर्वेद हस्पिटलको उपचारबाट सन्तुष्ट रहेको उनले दाबी गरे ।  

Hardik health

दीर्घ र ठूला धेरै रोगको सफल उपचार गरिसकेपछि थप विश्वसनीयता कमाइसकेको यो हस्पिटलले विरामीहरूलाई बस्ने बेडसहित सरल, आधुनिक र प्रभावकारी तरिकाबाट उपचार सेवा पु¥याउँदै आएको छ । आफ्नो विश्वसनीयता र नामसँगै आयुर्वेद क्षेत्रमा अष्टाङ्ग उदाहरण बनिरहेको सञ्चालक चौधरीको भनाई छ । 
हस्पिटलले विभिन्न अवसरहरूमा  निःशुल्क चेक जाँच तथा स्वास्थ्य शिविरको आयोजना समेत गर्दै आएको छ ।  

 
आयुर्वेद पद्दतीबाट रोगको उपचार गरिने यो आयुर्वेद हस्पिटलमा आयुर्वेदद्वारा गरिने सम्पूर्ण उपचारसँगै ल्याब, इसिजी, एक्सरे, भिडियो एक्सरे, पञ्चकर्म, (स्नेहन, स्वेधन, शिरोधारा, स्टिम, बस्तिकर्म, न्श्य, बमन, बिर्यचन), अग्नीकर्म, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापीलगायतका सेवाहरु उपलब्ध छन् । त्यस्तै हस्पिटलमा योगा हल, थेरापी हललगायतका सम्पूर्ण सुबिधा पनि रहेका छन् ।

पायल्स, फिस्टुला, फिसर, जोर्नी दुख्ने, मासपेशी दुख्ने, हातगोडा दुख्ने, शरिर कटकटी खाने, सुगर, युरिक एसिड, बाथ, हड्डी खिइएको, नशा च्यापिएको, प्यारालाइसिस, पेट पोल्ने, घाँटी पोल्ने, पिनास, कब्जियत, ग्याष्टिक (अमलपित्त), दम, मधुमेह (डायविटिज), महिनाबारी गडबडी, खोकी, निमोनिया, यौन दुर्वलता, दाद, एलर्जी, प्रेसर आदी रोगको उपचार अनुभवि तथा विज्ञ डाक्टरहरूद्वारा उपचार गर्ने गर्दछ । त्यस्तै यो हस्पिटलमा छालामा मुसा पलाएको र गर्दनमा मासु पलाएको रोगको विशेष उपचार हुने गर्ने हस्पिटलले जानकारी दिएको छ । 
 


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP