काठमाडौं– पञ्चदान पर्वको अवसरमा भक्तपुरको सुजमारीमा दिपङकर बुद्धलाई पञ्चदान गर्दै स्थानीय गुठीयार तथा भक्तजन ।
प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन भक्तपुर नगरका पाँच बिहारबाट निस्केका दिपङकर बुद्धलाई धान, मकै, गहुँ, भटमास, ढिकेनुन, घिरौला, बोडी, काँक्रो, फलफुल लगायत काँचो खाद्यवस्तु दान गर्ने परम्परा छ ।
तस्बिर: लक्ष्मी गारु/रासस