काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा चिनिन्छ स्वयम्भू स्तुपा मन्दिर ।
करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मात्र मर्मत सुरु भएको छ ।

यस स्तुपा हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो लाग्ने गर्छ ।
यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्तीको अवलोनका गर्नका लागि पनि मानिसहरुको भीड हुने गरेको छ ।
तस्बिर: रत्न श्रेष्ठ/रासस