Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २३, २०८२
Energy Drink Energy Drink

काठमाडौं- अहमदिया संघ नेपालले ईद मिलन कार्यक्रम सम्पन्न गरेको छ। शनिबार काठमाडौंको कार्निवल रेष्टुरो एण्ड मिटीङसमा अहमदिया संघ नेपालले ईदको अवसरमा एक भव्य ईद मिलन कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रम आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न धर्म, समुदाय तथा समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले ईद पर्वले मानवता, सहिष्णुता र आपसी भाइचाराको भावना मजबुत बनाउने विश्वास व्यक्त गरे। संघका पदाधिकारीहरूले ईद केवल मुस्लिम समुदायको मात्र पर्व नभई सम्पूर्ण मानव समाजका लागि प्रेम, शान्ति र सहअस्तित्वको सन्देश दिने अवसर भएको बताए। उनीहरूले नेपालजस्तो बहुजातीय र बहुधार्मिक मुलुकमा यस्ता कार्यक्रमले सामाजिक एकता थप मजबुत बनाउने धारणा राखे।

Ncell
Hardik health

कार्यक्रममा धार्मिक प्रवचन, शुभकामना आदान–प्रदान तथा सामूहिक भोजनको समेत आयोजना गरिएको थियो। सहभागीहरूले एकअर्कालाई ईदको शुभकामना दिँदै समाजमा शान्ति, सद्भाव र सहकार्य कायम राख्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिका उपमेयर अनिता लामा ज्यु,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता अहमदिया मुस्लिम जमात नेपालको अध्यक्ष मोहन राउतले गरेका थिए। कार्यक्रमको सञ्चालन अहमदिया संघ नेपालका सदस्य सलीम अहमदले गरेका थिए। यस कार्यक्रमको शुभारम्भ काठमाडौंको सर्किल इन्चार्ज शेख नजीरूलहकद्वारा पवित्र कुरानको पाठबाट भयो। अन्त्यमा आयोजकले उपस्थित सम्पूर्ण अतिथि तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान
भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान मंगलबार, असोज ६, २०८३
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किन थाले आरोही
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किन थाले आरोही मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढीका बेपत्तालाई मृत्यु प्रमाणपत्र दिन विशेष कानुन ल्याउने गृहकार्य
भोटेकोशी बाढीका बेपत्तालाई मृत्यु प्रमाणपत्र दिन विशेष कानुन ल्याउने गृहकार्य मंगलबार, असोज ६, २०८३
प्रतिनिधिसभा बैठक [LIVE]
प्रतिनिधिसभा बैठक [LIVE] मंगलबार, असोज ६, २०८३
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै मंगलबार, असोज ६, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP