रसुवा - रसुवा सुख्खा वन्दरगाहमा मालवाहक ट्रकहरु जाँचपासका लागि राखिएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–२ स्याफ्रुबेसी टिमुरेमा रहेको सुख्खा वन्दरगाहमा सामान जाँचपासका लागि दैनिक रुपमा यसरी मालवाहक ट्रक राखिएका हुन्छन् ।
नेपाल–चीन नाका केरूङबाट नेपाल भित्रिएका समान जाँचपासका लागि यहाँ पालो पर्खिनु पर्दछ।
तस्बिर: रत्न श्रेष्ठ/रासस
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ०८:१८