Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • 'बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०' मा सम्मानित भए तीन सञ्‍चारकर्मी
'बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०' मा सम्मानित भए तीन सञ्‍चारकर्मी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २८, २०८०
Krishna Award_23
Hardik health
काठमाडौं - मुलपानीमा भएकाे 'बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०' मा पत्रकारिता क्षेत्रमा सक्रिय रहेका  सञ्‍चारकर्मीहरु सम्मान्‍नित भएका छन् । मुलपानीमा  रहेकाे रोयल प्यालेसमा सञ्‍चारकर्मीहरु  'प्रभाव दैनिक पत्रिका' का  पत्रकार एवम् प्रबन्ध निर्देशक कृष्ण कार्की , 'राष्ट्रवाणी साप्ताहिक'का  पत्रकार एवम् सम्पादक ताराचन्द्र देवकोटा, 'क्रसचेक आर्थिक मासिक पत्रिका' का सम्पादक र 'ठोक्सिला साप्ताहिक'का प्रकाशक एवम् पत्रकार टंक कार्की टेलिफिल्म अवार्ड समाहराेहमा 'बक्स अफिस पत्रकारिता सम्मान' बाट सम्मानित भएका हुन् । हरेक वर्ष आयाेजना हुँदै आएको नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० संस्करण भब्यताका साथ एक कार्यक्रम गरी सञ्‍चारकर्मीहरुलाई सम्मान गरेकाे  हाे । बक्स अफिस टेलिफिल्म अवार्डमा कुल ४३ टेलिफिल्महरुले सहभागीता जनाएको थिए भन्‍ने ८० वटा वैव सिरिजले यो अवार्डमा सहभागीता रहेको थियो। साे कार्यक्रममा गोकर्णस्वरी नगरपालिकाको नगर प्रमुख दिपक रिसालको प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अथिती नेपाल राष्ट्र बैंकको नोट डिजानर तथा गितकार सुन्दर श्रेष्ठ ,वरिष्ठकलाकार कृष्ण सिवाकोटी ,आर के मानन्धर , निर्माता सुनिल ढकाल लागयत थुप्रै वरिष्ठ कलाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय पुराना निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठको सभापतिमा सम्पन्न भएको टेलिफिल्म अवार्डमा प्रसिद्ध कलाकारहरुले मौलिक सांस्कृतिक कार्यक्रम प्रदशन गरेकाे थिए । प्रसिद्ध कलाकार तथा निर्देशक सुवास गजुरेलको प्रमुख जुरि अध्यक्षतामा शनिबार राती अबेरसम्म साे कार्यक्रम  चलेको थियाे । नेसनल बक्स अफिस टिलिफिल्म अवार्ड २०८० संस्करणको बिजेताहरु यसप्रकार रहेका छ्न् : वैवसिरिज अवार्ड २०८० को बिजेताहरु सर्वोउत्कृष्ट शृगार- विस्वराम के.सि ( उल्टो सुल्टो) सर्वोउत्कृष्ट कथा- आशा खडका (भुन्टी) सर्वोउत्कृष्ट पटकथा ,संवाद - शिव शर्मा ( टुहुरी ) सर्वोउत्कृष्ट छंयाकार- पवन भुजेज (बुहारी) सर्वोउत्कृष्ट सम्पादक- रविन भट्ट (उल्टो सुल्टो) सर्वोउत्कृष्ट चरित्र अभिनेता -देशभक्त खनाल (बुहारी) सर्वोउत्कृष्ट नव निर्देशक- स्वानिका बास्तोला (त्याग) सर्वोउत्कृष्ट चरित्र अभिनेत्री- रिता शिवाकोटी ( भुन्टी ) सर्वोउत्कृष्ट अभिनेता - सागर गौतम (कान्छी ) सर्वोउत्कृष्ट अभिनेत्री - आशा खडका (भुन्टी) सर्वोउत्कृष्ट निर्देशक- रामचन्द्र बोहरा (बुहारी) सर्वोउत्कृष्ट उत्कृष्ट वैव सिरिज ( कान्छी) नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० को सर्वोउत्कृष्ट टेलिफिल्म तर्फबाट अवार्ड बिजेताहरु शृगार- निर्मला आचार्य ( जुठे) कथा- किशोर अनुराग ( खहरेघाट) पठकथा /संवाद - राजु पौडेल/ मरिचमान श्रेष्ठ (जुठे) छांयाकार- राहुल राई (मैरिबासै) सम्पादन-रविन भट्ट ( जुठे) चरित्र अभिनेत्री -बिध्या कार्की ( जुठे) चरीत्र अभिनेता -सुशील पोख्रेल (ग्राहो छ है) नव निर्देशक- दिवाकर भन्डारी (मेरिबासै) नव अभिनेत्री- इछा सिंह (खहरेघाट) अभिनेत्री -युनिसा ढुङ्गाना (जुठे) अभिनेता -मरिचमान श्रेष्ठ ( बल्छी ) (जुठे) निर्देशक -राजु पौडेल / मरिचमान श्रेष्ठ (जुठे) उत्कृष्ट टेलिफिल्म (जुठे ) बक्स अफिस एकदशक टेलिफिल्म अवार्ड २०८० ऋषि लामिछाने बक्स अफिस रजत जयन्ती संमान २०८० सन्तोष पन्त - वरिष्ठ निर्देशक कलाकार ( नेपाल टेलिभिजन ) बिजय उदय पाल्पाली - वरिष्ठछांयाकार ( नेपाल टेलिभिजन ) किरण प्रभा तुलाधर - वरिष्ठ सम्पादक (नेपाल टेलिभिजन ) बक्स अफिस टेलिफिल्म विशेष संमान २०८० लक्ष्मी गिरि -वरिष्ठकलाकार किरन केसि - वरिष्ठ कलाकार आरपी पन्त - वरिष्ठ कलाकार संकर आचार्य - वरिष्ठ कलाकार सकृय टेलिफिल्म संमान २०८० प्रज्ञा जोशी - (माया) बेगम नेपाली - (ग्राहो छ हो) जनकराम न्यौपाने (उपद्रो) सुरज कंडेल - (अति भो ) बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता संमान २०८० तारचन्द्र देवकोटा -सम्पादक (राष्ट्रवाणी साप्ताहिक ) कृष्ण बाहादुर कार्की -प्रबन्धक निर्देशक  (प्रभाव राष्ट्रिय दैनिक) टंक कार्की -सम्पादक/ प्रकाशक (क्रसचेक आर्थिक मासिक, ठोक्सिला साप्ताहिक ) ग्लोबल एक्ट्रेस फ्रेडेसन ( विश्व कलाकार महासंघको आजिवन सदस्य संमान २०८० सारादा गिरि ( वरिष्ठ कलाकार ) बिपना बस्नेत ( वरिष्ठ हेयर ड्रेसर तथा कलाकार ) बिनोद श्रेष्ठ (अभिनेता मोडल ) घनस्याम गौतम (नक्कली प्रचण्ड हास्य कलाकार ) सपना कंडेल (ब्युटिसियन नव कलाकार ) बिर्ख कामी ( गायक ) कार्यक्रममा सञ्चार उद्यमी आर के मानन्धर, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल राष्ट्र बैंकको नोट डिजाइनर तथा गीतकार सुन्दर श्रेष्ठ, वरिष्ठ कलाकार कृष्ण शिवाकोटी, निर्माता सुनिल ढकाल लगायत वरिष्ठ कलाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP