Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • बीमक संघले कृषि बीमालेख बिक्री बन्द गर्‍याे
बीमक संघले कृषि बीमालेख बिक्री बन्द गर्‍याे
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ८, २०८०
bimak
Hardik health
काठमाडाैं - नेपाल बीमक संघले कृषि बीमालेख बिक्री बन्द गरेको छ । सरकारले कृषि बीमा वापत बीमा कम्पनीहरुले प्राप्त गर्नुपर्ने अनुदान रकम उपलब्ध नगराएको भन्दै निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघले कृषि बीमा बन्द गरेको हो । सरकारले कृषि बीमामा  करिब ३ अर्ब रुपैयाँ अनुदान वापतको बीमाशुल्क प्राप्त भएको संघका अध्यक्ष चंकी क्षेत्रीले बताएकाे स्राेतले जनाएकाे छ । 'विभिन्न चरणको गरी सरकारले करिब ३ अर्ब रुपैयाँ बीमा कम्पनीहरुलाई पठाउन बाँकी छ । तर सरकारले अहिलेसम्म अनुदान रकम निकासा गरेको छैन्,'उनले भने, 'बक्यौता रकम प्राप्त नभएसम्म कृषि बीमालेख बिक्री गर्दैनौं ।' अनुदान रकम उपलब्ध गराउन नेपाल सरकार, कृषि तथा पशुपंक्षी मन्त्रालय,कृषि विभाग,बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हालसम्म प्राप्त नभएकोले बीमा कम्पनीहरु अत्यधिक जोखिममा रहेको संघले जनाएको छ । सरकारबाट प्राप्त हुनुपर्ने वक्यौता अनुदान रकम पूर्णरुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको पनि संघले जनाएको छ । कृषि बीमा अन्तरगत माछाको अनुदान रकम २०७७ देखि बाँकी रहेको संघले जनाएको छ । यस्तै बाली बीमाको अनुदान रकम २०७८ असोजदेखि चैत मसान्तसम्म आंशिक दिई हालसम्म बाँकी रहेको  स्राेतले जनाएकाे हाे  । पशुपन्छी बीमाको अनुदान रकम २०७८ असोजदेखिको बाँकी रहेको संघले जनाएको छ ।संघले बीमालेखको बीमांकमा कृषि विभागको असहमति रहेकोले बीमांक एकिन नगरी दाबी भुक्तानी दिन नसकिने जनाउदै कृषिसँग सम्बन्धित बीमालेखहरु जारी गर्न तथा दाबी भुक्तानी दिन स्थगन गरेको जनाएको छ । यता नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले भने अनुदान रकम उपलब्ध गराउन पहल भइरहेको बताएका छन् ।'कृषि बीमाको अनुदान रकम प्राप्त नभएको भन्दै निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमालेख बिक्री बन्द गरेका छन् । हामीले कृषि मन्त्रालयसँग समन्वय गरेर रकम निकासा गर्ने प्रयास गर्दैछौं,' उनले भने, 'यस सम्बन्धमा हामीले छलफल गरिसकेका छौं । छिटै समस्या समधान हुन्छ ।' सरकारले २०६९ देखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा अनुदान प्रदान गर्दै आइरहेको छ । सरकारले कृषि तथा पशुपन्छी बीमामा बीमाशुल्कको ८० प्रतिशत अनुदान प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP