Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
माैसम
  • Home
  • माैसम
  • प्रि–मनसुन सुरु, हावाहुरीले जनजीवन प्रभावित
प्रि–मनसुन सुरु, हावाहुरीले जनजीवन प्रभावित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ४, २०८०
pre monsoon
Hardik health
- जेठ महिना लागेसँगै मौसम फेरिएको हो । लुम्बिनीका केही स्थानमा बुधबार असिनासमेत परेको छ । -कतिपय स्थानमा भारी वर्षा हुँदा जनजीवन प्रभावित भएका छन् । -आज दिउँसो पनि विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान  
काठमाडौं - पछिल्ला दिन पानी पर्ने र हावाहुरी चल्ने क्रम सुरु भएको छ । केही दिनअघिसम्म काठमाडौं उपत्यकामा साँझको समय हावाहुरी चल्ने र मेघगर्जनसहित पानी पर्ने क्रम सुरु भएकोमा बुधबारबाट भने दिउँसो पनि वर्षा हुन थालेको छ । जेठ लागेसँगै मौसम फेरिएको हो । लुम्बिनीका केही स्थानमा बुधबार असिनासमेत परेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मधेस प्रदेशमा बुधबार पानी पर्ने पूर्वानुमान गरिएको थिएन । तर, सर्लाहीसहित विभिन्न जिल्लामा भारी वर्षासमेत भयो । जसले जनजीवन प्रभावित बनाएको थियो । भारी वर्षाका कारण बुधबार हवाइ उडानसमेत प्रभावित हुन पुग्यो । भारतबाट काठमाडौं आउँदै गरेका दुईवटा र कतारबाट आउँदै गरेको एउटा जहाज होल्ड भएको थियो । आज पनि वर्षा हुने मौसम पूर्वानुमान महाले आज दिउँसो पनि विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ । ‘देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाद्वारा बुधबार प्रकाशित मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।’ राति पनि सोही मौसमी प्रक्रिया दोहोरिने महाशाखाले जनायो । पर्सी शुक्रबार पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । जेठ लागेसँगै हावाहुरी चल्नु सामान्य भएको मौसमविद् शान्ति कँडेल बताउँछिन् । यो प्रि–मनसुनको फिचर भएकोसमेत कँडेलले बताइन् । ‘यो सिजनल इफेक्ट हो । प्रि–मनसुनमा यस्तै हुन्छ । हावाहुरी चल्ने । चट्याङ पर्नु सामान्य नै हो,’ कँडेलले प्रभावसँग भनिन् । अहिलेका गढबढी पश्चिमी वायुको प्रभावलेसमेत भएको उनको भनाइ छ ।   [caption id="attachment_64806" align="alignright" width="300"]                      शान्ति कँडेल, मौसमविद्[/caption] ‘हावाहुरीसहितको वर्षा नर्मल हो’- शान्ति कँडेल, मौसमविद् जेठको पहिलो हप्ता लाग्दा चैतमाझैं हावाहुन्डरी चलेको किन होला ? यो सिजनल इफेक्ट हो । प्रि–मनसुनमा यस्तै हुन्छ । हावाहुरी चल्ने । चट्याङ पर्नु सामान्य नै हो । काठमाडौंमा पानी पनि बढी पर्न थालेको छ नि ? विन्टर सिजनको अन्तिमतिर तापक्रम बढ्छ । त्यसले गर्दा कन्भेक्सन हुन्छ । नेपालमा त हिमालहरु छन् नि । वायुमण्डलमा जलवाष्पयुक्त हावा हुन्छ । त्यो वायुमण्डलमा मथिल्लो स्तरमा गएपछि चिसिन्छ । त्यसपछि तापक्रप नेगेटिभ हुन्छ । त्यसले बादल बन्न सहयोग गर्छ । त्यसपछाडि बनेको बादलले प्रेसर दिन्छ । अनि स्थानीय वायुको प्रभावले त्यही ठाउँमा मेघगर्जनसहित वर्षा हुन्छ । के यो प्रि–मनसुन सुरु भएको संकेत हो ? हावाहुरी मेघगर्जन यो नर्मल प्रक्रिया नै हो । यो मनसुन सिजनको फिचर नै हो । यसलाई सामान्य नै मान्ने हो त्यसोभए ? प्रि–मनसुन समयमै भएको हो । कहिल्यै नभएको भन्ने हैन । थन्डर स्ट्रम यसकै नेचर हो । आधाघण्टा एक घण्टा पानी पर्ने हुनुपर्नेमा अलि बढी भएको छ । स्थानीय वायुकोमात्र प्रभाव भए छोटो समयमै टुंगिन्छ । बाहिरको पनि प्रभाव परेमा लामो समय पानी पर्छ त्यति हो फरक ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप माैसम
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP