Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल बौद्ध संघले मनायो बुद्धजयन्ती
नेपाल बौद्ध संघले मनायो बुद्धजयन्ती
सम्झना राई
सम्झना राई शनिबार, वैशाख २३, २०८०
Buddha jayanti celebration
Hardik health
काठमाडौ – बुद्ध जयन्तीको अवसरमा नेपाल बौद्ध संघले काठमाडौमा एक कार्यक्रमको आयोजना गरेको छ । संघले बुद्ध र उनको शिक्षा शिर्षकमा एक अन्तकृया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न वक्ताहरुले बुद्धका बारेमा आ आफ्ना विचार प्रस्तुत गरेको थिए । सिद्धार्थ गौतम बुद्धको उत्पत्ति र जीवनी साथै बुद्धले देखाएको सत्मार्गलाई वक्ताहरुले प्रष्टाएका थिए । काठमाडौको स्वयम्भुस्थित किमडोलमा संबोधी सत्व स्कुलको हलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा संघका अध्यक्ष छोग्याल रिन्पोछेले बौद्ध शिक्षा, योग अभ्यास र ध्यानलाई सर्वव्यापी गर्दै लैजाने उद्घोष गरे । साथै रिन्पोछेले कार्यक्रममा सहभागीहरुलाई साधना र योगाभ्यास समेत गराएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै लोवपोन साङगे रिन्छेनले बुद्ध जयन्तीको महत्वको बारेमा प्रष्ट पारे । त्यसैगरी कार्यक्रममा लोचावा पुण्यप्रसाद पराजुलीले गौतम बुद्धको जीवनीलाई प्रष्ट पारेका थिए । त्यसैगरी लोब्पोन नाम्ग्यालले बुद्धले सिकाएका पञ्च शिलाबारे संक्षेपिकरण गरेका थिए । त्यसैगरी खेन्पो ङवाङ ह्वइसेरले चार आर्य सत्यलाई ब्याख्या गरेका थिए । बुद्धवचन अनुवाद समिति ९बिटिसी० का अध्यक्ष टिका शेर्पाले आर्य आष्टाङगिक मार्ग का बारेमा प्रष्ट्याए । नेपाल बौद्ध संघका प्रवन्ध निर्देशक सर्विन्द ठाकुरले कार्यक्रममा स्वागत मन्तव्य सहित संघका कार्यक्रम र आगामी योजनाका बारेमा प्रष्ट पारेका थिए । नेपाल बौद्ध संघ आज भन्दा ७ बर्ष पहिले स्थापना भएको हो । संघले भूकम्प पछि १०८ वटा गुम्बा पुननिर्माण गर्ने लक्ष्य बोकेको थियो । जस अनुसार हालसम्म १९ वटा गुम्बाको पुन निर्माण भइसकेको छ भने बाँकी पुन निर्माणको प्रक्रियामा रहेका छन । कार्यक्रममा बुद्ध बचनको अमृत बोलको गीत सार्वजनिक गरिएको थियो । संघका अध्यक्ष छोग्याल रिन्पोछेले स्वरबद्ध गीतमा दुर्गालाल श्रेष्ठको शब्द तथा न्ह्यु बज्रचार्यको संगीत रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण आइतबार, भदौ २९, २०८२
जेनजी आन्दोलनमा मृतकको संख्या ७२
जेनजी आन्दोलनमा मृतकको संख्या ७२ आइतबार, भदौ २९, २०८२
गिद्धको संख्या बढ्दाे
गिद्धको संख्या बढ्दाे आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई
प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP