काठमाडौं - ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका पदाधिकारीहरूको पदमुक्त भएको छ । विभिन्न संस्थान, बोर्ड, प्राधिकरण र आयोगका शीर्ष पदाधिकारीहरूको पदमुक्त भएकाे हो।
मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेशको दफा २ को उपदफा ९१० बमोजिम ती निकायका अध्यक्ष तथा सदस्यहरू स्वतः पदमुक्त भएको जानकारी गराएको हो ।
यस निर्णयसँगै सञ्चार क्षेत्रका महत्त्वपूर्ण नियामक र सेवा प्रदायक निकायहरू नेतृत्वविहीन बनेका छन् ।
जागिर गुमाउनेहरू यस प्रकारका छन् :
