Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • रातो जातको बन्दा विक्री भएन,किसान मर्कामा
रातो जातको बन्दा विक्री भएन,किसान मर्कामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १४, २०८०
Rato-banda-1536x864
Hardik health
धादिङ-रातो जातको बन्दा विक्री नभएपछि किसान मर्कामा परेका छन् ।   नयाँ र विक्रि मुल्य निकै राम्रो पाउने भन्दै लगाएको रातो जातको बन्दा विक्री नभएपछि धादिङका किसानहरुले मर्कामा परेका छन् । विक्री नभएपछि रातो जातको बन्दा त्यतिकै खेर फाल्नु परेको किसानहरुले गुनासाे पाेखेका  छन्  ।राजधानीका बजारमा १३०देखि १३५ रुपैया प्रति किलोमा विक्रि भएको रातो बन्दाको मुल्य किसानले २० रुपैँया प्रतिकिलो पनि नपाएपछि बारीमा त्यतिकै छाडिदिएका छन्। यसो त अन्य तरकारीहरु पनि बजारमा विक्रिका लागि लग्दा गाडि भाडासमेत नओत्ने भएपछि किसानहरुले त्यतिकै बारीमा नै तरकारी कुवाउन बाध्य भएका हुन । खेत बारी भरी फलेका यी तरकारीहरु किसानहरुले अब बारीमा नै काटेर जोत्न तयार पारेका छन् ।उत्पादन गरेको तरकारी विक्रि नभए पछि धादिङको गल्छी गाउँपालिकास्थित ढुङ्गेनटारका किसानहरुले अहिले बारीमा लगाएको तरकारी नै नटिपी त्यतिकै छाडेका हुन् । भारतबाट आयत गरिएको तरकारीको कारण पनि यस्तो अवस्था आएको किसानहरुको भनाइ छ ।उत्पादन गरेको तरकारी विक्रि गर्दा तरकारी उत्पादनमा लाग्ने लागत मुल्य उठ्न त परै जाओस् बजारमा विक्रिका लागि लग्दा लाग्ने गाडिको भाडा समेत तरकारी विक्रि गर्दा नआउने भए पछि किसानहरु अहिले समस्यामा परेका हुन् । सरकाले किसानहरुले उत्पादन गरेको हरियो तरकारीको बजार सुनिश्चित र विचौलीया नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था आएको भन्दै तरकारी उत्पादक किसान गुनासो गरेका छन् । किसानहरुले विचौलीया नियन्त्रण र भारतीय तरकारीको आयत बन्द गर्नु पर्ने माग समेत गरेका छन् । ढुङ्गेनटारका किसानहरुले अहिले नयाँ किसिमको खेती राम्रो हुने भन्दै रातो जातका बन्दा पनी ब्यवसायीक रुपमा उत्पादन गर्‍यो तर उत्पादनले बजार नपाउदा त्यतिकै खेर गएको भनाइ छ । यो त प्रतिनिधि पात्र गाँउ मात्रै हो जिल्लामा उत्पादन भएको विभिन्न प्रकारका हरियो तरकारीहरु किसानले त्यतिकै खेर फाल्न बाध्य छन् ।यसो त किसनाहरुले प्रति किलो एक रुपैयामा विक्रि गरेको बन्दाकोभीको बजार मुल्य उपभोक्ताको भान्सामा पुग्दा प्रतिकिलो विस रुपैया पर्ने गरेको छ । किसानले उत्पादन गरेको तरकारी उपभोक्तोको भान्सासम्म आइपुग्दा कम्तीमा पाँच तहको विचौलीया पार गर्नु पर्दा महङ्गो परेको हो ।स्थानीय तहले मात्रै यसको नियन्त्रण गर्न नसक्ने भएकोले थप समस्या आएको गल्छी गाउँपालिकास्थित वडा नम्वर ४ का अध्यक्ष राजु अधिकारी बताउछन्  । जस्ले गर्दा भारतबाट आयात गरिएको अत्याधिक विषादी प्रयोग भएका तरकारी महङ्गो मुल्यमा उपभोक्तहरुले खरिद गर्नु पर्ने बाध्यता एका तिर छ , भने किसानहरुले उत्पादन गरेको नेपाली तरकारीले मुल्य नपाएको हो । जिल्लमा सात हजार हेक्टर जमिनमा ब्यवसायीक रुपमा तरकारी खेती गर्ने गरेको भए पनस वर्खे तरकारी भने यस वर्ष ३ हजार आठ सय हेक्टर जमिनमा तरकारी खेती गरेको छ । प्रति हेक्टर पन्द्र टन तरकारी उत्पादन हुने कृषि ज्ञान केन्द्र धादिङले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो आइतबार, फागुन १०, २०८२
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित शुक्रबार, फागुन ८, २०८२
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री बुधबार, फागुन ६, २०८२
आजका लागि तरकारी भाउ
आजका लागि तरकारी भाउ बुधबार, फागुन ६, २०८२
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै मंगलबार, फागुन ५, २०८२
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र सोमबार, फागुन ४, २०८२
हिउँदे वर्षात नहुँदा किसान चिन्तित
हिउँदे वर्षात नहुँदा किसान चिन्तित सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP