Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • लेयर्स कुखुरापालन व्यवसाय बचाउन ‘एग ट्रेडिङ’
लेयर्स कुखुरापालन व्यवसाय बचाउन ‘एग ट्रेडिङ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १४, २०८०
egg
Hardik health
काठमाडाैं -  देशभरका कुखुरापालक एवं अन्डा उत्पादक किसान, वितरक र उपभोक्तासमेतको हक–अधिकारसहित राहत प्रदान गर्ने उद्देश्यले ‘नेपाल एग ट्रेडिङ प्राइभेट लिमिटेड’ नामक संस्था स्थापना गरिएको छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले आज  सो संस्थाको उद्घाटन गर्दै लेयर्स कुखुरापालक किसानको हकहित र अधिकारका पक्षमा स्थापित ‘एग ट्रेडिङ’ संस्थाले असहज परिस्थितिमा गुज्रिरहेको पोल्ट्री व्यवसायको प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । उहाँले गोर्खा भूकम्प, नाकाबन्दी, कोरोना महामारी, युक्रेन युद्ध र बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजदरबाट आक्रान्त पोल्ट्री व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी तथा लगानीमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराए  । अध्यक्ष विष्टले रसिया–युक्रेन युद्धका कारण पोल्ट्री व्यवसायका लागि आवश्यक मकै, भटमासको पिना, पशुपक्षी औषधि, फिड सप्लिमेण्टस्लगायत कच्चा पदार्थमा अत्यधिक मूल्यवृद्धि भई थला पर्ने अवस्थामा रहेको पोल्ट्री व्यवसायलाई जोगाउन सहयोग पुग्ने नीति तथा कार्यक्रमसहित आवश्यक सहयोगका लागि अनुरोध गरे  । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले लगानीअनुसारको प्रतिफल नआउँदा रु एक खर्ब ६० अर्ब लागतको पोल्ट्री व्यवसाय समाप्त भई करोडौँ राजस्वसहित करिब पाँच लाख नेपालीको रोजगारी गुम्ने अवस्था रहेको जनाउँदै कुखुरापालक किसानका माग सम्बोधन गर्न राज्यको ध्यानाकर्षण गराए । पोल्ट्री व्यवसायमा अत्यावश्यक सामग्रीको चरम महँगीका कारण अन्डाको लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम भइदिँदा कुखुरापालक किसानको नराम्रो स्थिति सिर्जना भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले भन्नुभयो, “विगत चार वर्षदेखि अन्डा प्रतिगोटा रु सातमा बिक्री गरिरहनुपरेको र दैनिक ५५ लाखबाट अहिले ३५ लाख गोटामात्र अन्डा उत्पादन हुन थालेको छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सिर्जित समस्याका कारण अहिले सबैभन्दा बढी सङ्ख्यामा रहेको मुलुकका लेयर्स कुखुरापालक किसान नराम्रो अवस्थामा पुगेका छन्, राज्यबाट यथाशक्य छिटो तिनको संरक्षण हुनुपर्‌‌‌यो ।” नेपाल पोल्ट्री महासङ्घका महासचिव दिनेशराज मिश्र, पोल्ट्री उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल, पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेलगायतका अगुवा पोल्ट्री व्यवसायीले अन्डाको वैज्ञानिक र व्यवहारिक लागत मूल्य कायम गर्नुपर्ने, अन्डा उत्पादक किसानको संरक्षण गर्नुपर्ने र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने पोल्ट्री व्यवसायीलाई यथाशक्य छिटो राहत सहयोगको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे  । नेपाल एग ट्रेडिङ प्राइभेट लिमिटेडका तर्फबाट समग्र नेपालभरिका लेयर्स कुखुरापालक किसानलाई कम्तीमा लागत मूल्य प्रदान गर्न तथा अन्डा वितरकको न्यूनतम नाफा सुरक्षित गरी उपभोक्तालाई न्यून मूल्यमा प्रोटिन एवं पोषणतत्वले भरिपूर्ण अन्डा उपलब्ध गराउन र पाल्ट्री व्यवसायलाई थप मर्यादिन र व्यवस्थित तुल्याउन सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP