Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • नै स्थानमा आगलागी, धनमाल जलेर नष्ट
नै स्थानमा आगलागी, धनमाल जलेर नष्ट
मंगलबार, चैत २८, २०७९
fire
Hardik health
काठमाडौं– गोरखा, बारपाक सुलिकोट गाउँपालिका– ४ टुकराङ बस्ने ५३ वर्षीय शेर बहादुर बरामको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर, घरमा रहेको सुनचाँदी, नगद समेत गरी करिब १८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका–३ भलाईडाँडास्थित कालापानी सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने केदार लोप्चनको गोठघरमा सोमबार दिउँसो आगलागी हुँदा गोठघर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सप्तरी, रुपनी गाउँपालिका–२ पिपराही बस्ने राम नारायण साहको कच्ची घरमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा उक्त आगो फैलिएर उनकै भाइ शिव नारायण सिंहको कच्ची घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी सप्तरी, महदेबा गाउँपालिका–२ बस्ने जय कुमार पौकराको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने सुरेश ईसरको घरमासमेत आगलागी हुँदा दुवै जनाको घर जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । ईलाम, माङसेबुङ गाउँपालिका–२ बरबोटे टोल बस्ने ४८ वर्षीय होम बहादुर अधिकारीको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख ४३ हजार रूपैयाँ बराबारको धनमाल नष्ट भएको छ । उदयपुर, उदयपपुरगढी गाउँपालिका–७ नाङराङेस्थित तिल्केनि सामुदायिक जङ्गलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने फुलसरी राईको घरमा सोमबार राति आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, चौपाय गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पाँचथर, तुम्बेवा गाउँपालिका(५ हाङगुम खोपस्थित तिल्केनी सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने दिल बहादुर तामाङको खाली घर र मदन तामाङको गाईगोठमा समेत सोमबार दिउँसो आगलागी हुँदा दुवै जनाको गरी करिब ३ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी पाँचथर, तुम्बेवा गाउँपालिका–२ चुहाडेस्थित देउराली सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने सुद्यदिल राई घर तथा गोठ, डम्बर बरुवालको घर तथा गोठ एवम् मान बहादुर कार्की र धन बहादुर मगरको गोठमासमेत सोमबार दिउँसो आगलागी हुँदा करिब ३ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ललितपुर, गोदावरी नगरपालिका–९ छम्पीस्थित महाङकाल गाउँपालिका–५ चन्दनपुर बस्ने गजेन्द्र लामाको काठ गोदाममा करेन्ट सर्ट भई सोमबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP