Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • आगलागीमा परी एक जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट
आगलागीमा परी एक जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट
बुधबार, चैत २२, २०७९
fire
Hardik health
काठमाडौं– कास्की, पोखरा महानगरपालिका– १७ विरौटा समृद्धीमार्ग बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका– १ घर भएका ४५ वर्षीय इन्द्र प्रसाद अर्यालको कोठामा मंगलबार दिउँसो आगलागी हुँदा उक्त आगलागीमा परी उनको घटनास्थलमै मृत्यु भएको छ । ललितपुर, ललितपुर महानगरपालिका– ६ प्रयाग पोखरीस्थित झापा घर भइ महालक्ष्मी नगरपालिका– ४ ईमाडोल बस्ने २६ वर्षीय गंगा श्रेष्ठको हिमालयन कंचन जंगा ट्रेडर्स एण्ड एक्पोर्ट होलसेल रिटेल्स लेडिज एण्ड जेन्स फेसन वेयर फेन्सी पसलमा मंगलबार राति आगलागी हुँदा पसलमा रहेको विभिन्न फर्निचरको सामाग्री र कपडा पूर्णरुपमा जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पाँचथर, कुम्मायक गाउँपालिका– १ भद्रौरेस्थित साब्ला सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने कमल जंग लावतीको घर र बिर्ख लावतीको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सिरहा, सिरहा नगरपालिका–२२ मुसहरी टोल बस्ने सुमन दासको कुखुरा फर्ममा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । लमजुङ, राईनास नगरपालिका– ९ कुवापानी बस्ने ५६ वर्षीय चेमान गुरुङको राईनास बाख्रा तथा भेडा पालन कृषक फर्ममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । खोटाङ, खोटेहाङ गाउँपालिका–८ कसेरी बस्ने २३ वर्षीय रामु राईको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा नगद ३० हजार रुपैयाँ, सुन तथा चाँदीका गहना, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काठपात लगायतका समान जलेर करिब ५ लाख ११ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मकवानपुर, बकैया गाउँपालिका(१ डाङडुगे बस्ने ४५ वर्षीय नेत्र बहादुर फुयालको घर र गोठमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । भक्तपुर, चाँगुनारायण नगरपालिका– ७ यतु महादेव टोल बस्ने २५ वर्षीय कुमार विकको यतु महादेव गाई फर्ममा मंगलबार राति आगलागी हुँदा करिब ४ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका– ९ सिन्दुरेघारी बस्ने आशिष भन्ने रण बहादुर कार्कीको घरमा मंगलबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP