Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘नदी’ लिएर आए गायक रामकृष्ण ढकाल
‘नदी’ लिएर आए गायक रामकृष्ण ढकाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २१, २०७९
ram
Hardik health
काठमाडौं -  गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक गरेकाे  छ । सोमबार राजधानीमा कार्यक्रमको आयोजना गर्दै भिडियोसहित मेलोडियस गीत सार्वजनिक गरेकाे हो । वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्ज्वल शमशेर जंगबहादुर राणा, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, सचिव शोभना पौड्याल लगायतका अतिथिहरुको उपस्थितिमा निर्माण टिमद्धारा गीत लोकार्पण गरिएको हो । सिन्धु राणाको शब्द, हरि लम्सालको संगीत रहेको यो गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन् । सागर ज्ञवालीको निर्देशनमा तयार भिडियोमा गायक रामकृष्ण स्वयंम फिचर्ड छन् भने उनका साथमा नव–मोडल पुनम भुषालको अभिनय रहेकाे छ । कार्यक्रममा भिडियो हेरेपश्चात गीतकार आनन्द अधिकारीले ‘नदी’ शब्द, संगीत र स्वरमा ‘म्याच’ भएको गीत भएको बताए । ‘हिजोआज धेरै गीतमा शब्द एकातिर हुन्छ, संगीत अर्कोतिर । यसमा शब्द, संगीत, गायन म्याच भएको पाएँ’ अधिकारीले भने, ‘यसको भिडियो पनि सिमित स्रोत साधनमा राम्रो बनेको लाग्यो ।’ संगीतकार न्यूह बज्राचार्यले आफूले धेरैपछि सुन्ने खालको गीत पाएको बताए । ‘कतिपयले गीत नाच्ने खालको भएन् भन्छन् । तर गीत सुन्ने हो भन्ने लाग्छ । गीत कानले सुनेर आनन्द लिने हो’ – बज्राचार्यले गीत भिडियोमा भन्दा अडियोमा राम्रो गर्नुपर्ने धारणा राखे । सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले पनि गीत राम्रो लागेको बताउँदै शुभकामना दिइन् । गायक रामकृष्ण ढकालले ‘नदी’ आफूलाई हिजोका दिनमा चिनाउने धारको मेलोडिएर गीत भएको बताए । ‘हिजो आज गीत अलि फाष्ट खालको, नाच्ने खालको बनाउने प्रचलन छ । तर, यो त्यो भन्दा फरक खालको गीत हो’ ढकालले भने, ‘मैले हिजोका दिनमा जुन खालको ट्रेन्ड फ्लो गरेँ र जसरी काम गर्दै आएँ यो मलाई चिनाउने सोही धारको गीत हो ।’ उनले यो जतिबेला सुन्दा पनि आनन्द आउने खालको गीत भएको बताए । ‘नचाउने, उफार्ने खालको गीत पनि गर्छु । यो सुन्दा आनन्द आउने खालको मेलोडियस गीत हो’ ढकालले भने । नव–मोडल पुनम भुषालले पहिलो भिडियोमै राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । निर्देशक सागर ज्ञवालीले गीतअनुसार तामझाम नगरी सामान्य खालको भिडियो बनाउने प्रयास गरेको बताए । नारायण जिसीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो गायक रामकृष्ण ढकालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=gHhk1j3uWlE
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP