Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • चिजन्सको शैक्षिक प्रदर्शनीः बालबालिकाले बनाए रोबर्टदेखी चिल्ड्रेन पार्कसम्म
चिजन्सको शैक्षिक प्रदर्शनीः बालबालिकाले बनाए रोबर्टदेखी चिल्ड्रेन पार्कसम्म
बुधबार, चैत ८, २०७९
Hardik health
इटहरी– आइतबार इटहरी अवस्थित चिजन्स प्यालेस स्कुलमा शैक्षिक प्रदर्शनी गरिएको छ । विद्यार्थीहरुलाई घोकन्ते विद्याभन्दा प्रयोगात्मक शिक्षामा जोड दिँदै ब्यावहारिक ज्ञान प्रदान गर्नका लागि उक्त प्रदर्शनी गरिएको विद्यालयकी प्रिन्सिपल ग्रेस आचार्यले बताइन् । उनका अनुसार प्रदर्शनीमा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागी रहेको थियो । ११ बजेदेखी ३ बजेसम्म संचालन भएको शैक्षिक प्रदर्शनीमा उक्त स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावक सहित विराटनगर, इनरुवा, झुम्का, तरहरादेखि इटहरी आसपासका विद्यालयका विद्यार्थी समेत प्रदर्शनी अवलोकन गर्न आएका थिए । प्यारेन्स डे आयोजना गरेर रमाईलो र नाचगान मात्रै गर्ने परम्परालाई तोड्दै प्यारेन्स डे नगरी विद्यार्थीहरुको अतिरिक्त प्रतिभालाई उजागर गर्ने जमर्को गरेको र प्रदर्शन पश्चात् केहि हदसम्म सफल भएको प्रिन्सिपल आचार्यले बताईन् । प्रदर्शनीमा रोबोट, फाउन्टेन, चिल्ड्रेन पार्क जस्ता सामग्रीहरु स्कुलको सहयोगमा विद्यार्थीहरुले तयार गरेका थिए । यो संगै ज्ञान वृद्धिका लागि अन्य विभिन्न कुराहरु समेत प्रदर्शनीमा देख्न सकिन्थ्यो । यता पुर्खाहरुले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री जस्तैः घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, जातो, थुम्से लगायत परम्परागत खानाका परिकारहरु पनि तयार पारिएको थियो । उपस्थित पाहुना तथा अभिभावकहरुले उक्त खानाका स्वाद लिएका थिए । चिजन्स प्यालेस स्कुलमा विद्यार्थीलाई निर्धारित पाठ्यक्रममा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएर ज्ञान दिलाउने गरिएको छ । वर्षभरि अध्ययन गराएका कुराहरुलाई विद्यार्थीले कसरी सिके र व्यवहारमा कसरी प्रयोग गर्छन् भन्ने थाहा पाउनलाई पनि यो अवसर प्रदान गरिएको प्रदर्शनी संयोजक किरण दासले बताइन् । बालबालिका, अभिभावक तथा उपस्थित पाहुनाहरुलाई थप मनोरन्जन गराउने उद्देश्य सहित डान्सर तथा गायक तुलसी घिमिरेले गीत गाएका थिए । प्रदर्शनीको उद्घाटन निःसहाय आश्रम इटहरीकी सञ्चालिका गीता गौतमले गरेकी थिइन् । उनले विद्यालयले गरेको प्रदर्शनीबाट आफू निकै प्रभावित भएको बताइन् । प्रदर्शनीमा न्यून रकममा सः शुल्क विभिन्न खेलहरु समेत खेलाइएको थियो । त्यहाँबाट संकलित रकममा स्कुलले केही रकम थप गरेर इटहरीमा रहेको अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गर्ने विद्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
काठमाडौँमा आंशिक बदली हुने
काठमाडौँमा आंशिक बदली हुने बुधबार, मंसिर १७, २०८२
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP