Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ ’
‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २, २०७९
rss
Hardik health
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोख्ररेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिद्धारा आज आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार’ सम्बन्धी छलफल कार्यक्रममा सचिव पोख्ररेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न प्रमुख कठिनाई रहेकाले सेवासुविधामा वृद्धि गरी दुर्गम क्षेत्रमा जनशक्तिलाई टिकाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताए  । “ जनशक्ति व्यवस्थापन हुन नसक्नु प्रमुख समस्या हो । सबै कर्मचारी केन्द्रीत हुन चाहान्छन् । दुर्गम क्षेत्रमा कर्मचारी जान नमानदा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखापरेको छ । ” सचिव पोख्ररेलले भने। स्वास्थ्य क्षेत्रका जनशक्ति चौबिसै घण्टा तयार रहनुपर्नाले स्वास्थ्य क्षेत्रको समग्र सुधारको लागि दुर्गम क्षेत्रमा कर्मचारीको आकर्षण बढाउन पारिश्रमिक लगायतका अन्य सुविधालाई प्राथमिकतामा राख्नुपर्नेमा उनको भनाई छ । कार्यक्रममा, समिति सभापति दिलकुमारी रावल थापाले समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सुदृढ बनाउनको लागि तीन तहबीच नीतिगत, कानुनी व्यवस्थामा स्पष्ट हुन कानुन निमार्णमा सहकार्य आवश्यक रहेको बताए । नागरिकलाई स्वास्थ्य सेवामा सहज रुपमा पहुँच वृद्धि गर्न र विद्यमान स्वास्थ्य प्रणाली सुधार गर्नको लागि मन्त्रालयले तहगत समन्वयन गरी अघि बढ्न आवश्यक रहेको सभापति थापाले जनाए  । कोभिडको संक्रमणकालमा मन्त्रालयले गरेको जनचेतना कार्यक्रम लाभदायी भएकाले स्वास्थ्य क्षेत्रमा यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाई छ । मन्त्रालयका सचिव देवकुमारी गुरागाईले स्वास्थ्य क्षेत्रमा सुधारका लागि तीन तहको समन्वयनका लागि कार्ययोजना तयार गरेको बताउँदै विगतको समयमाभन्दा हाल स्वास्थ्य क्षेत्रमा सुधार हुदैँ गएको बताए  । कार्यक्रममा निःशुल्क प्राप्त गर्ने औषधीमा अनुगमन गर्न, सबै सरकारी अस्पतालबाट बिमा सेवा प्राप्त गर्न, सबै वर्गको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्‍याउन, सरकारी अस्पताललाई सुदृढ बनाउन, म्याद नाघेका औषधी बिक्री वितरणमा कडाइ गरी नियमन गर्ने बिषयमा छलफल भएको थियो । त्यस्तै, सरकारको आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्न नीतिगत रुपमा प्रष्ट व्यवस्था गर्न आवश्यक, स्वास्थ्यमा हानीकारक वस्तुबाट उठेको राजस्व स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने, अस्पतालमा आवश्यक उपकरणको उपलब्ध गराउनुपर्ने, जारी गरेको निर्देशन कार्यान्वयनमा अनुगमन गर्नुपर्ने लगायतका बिषय माथि छलफल भएको थियो । कार्यक्रममा, सभापति थापाले कोभिड संक्रमणकालमा समितिले दिएका निर्देशन मन्त्रालयले प्रभावकारी ढङ्गले कार्यान्वयन गरेको बताउँदै आज छलफलमा उठेका विषयमाथि विश्लेषण गरी आवश्यक निर्देशन दिने जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP