Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • एकदिने स्वास्थ्यशिविर सम्पन्न
एकदिने स्वास्थ्यशिविर सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १४, २०७९
chaturale copy
Hardik health
काठमाडौं - नुवाकोटमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।  नुवाकोटको ककनी गाउँपालिकास्थित वडा ७ मा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको हाे । शनिबार  चतुराले स्वास्थ्य चौकीमा भएको पाठेघरको मुख क्यान्सर स्क्रिनिङ(भिआइए)मा एक सयभन्दा बढीले बढी लाभन्वित भएको साेही वडाको वडाध्यक्ष रामकृष्ण तामाङले बताएका हुन् । वडाध्यक्ष  तामाङको विशेष पहल र काठमाडाैंबाट समाजसेवी सुनिता पाण्डे एवम् विभिन्न संस्थासँगकाे सहकार्यमा साे शिविर सम्पन्न भएकाे हाे । वडाध्यक्ष  तामाङले भने,''गाउँपालिकासँग समन्वय गरेर समाजसेवी सुनिता पाण्डेको सहकार्यमा शिविर भएको हो ।'' शिविरमा नेपाल क्यान्सर फाउन्डेसनकी डा सरिता घिमिरेको टोलीले जाँच गरेको वडाध्यक्ष तामाङले बताए। उनका अनुसार उत्त शिविरमा  पुरुषा महिला दुवै गरी १६० भन्दा बढीले मधुमेह पनि परीक्षण गरेर  लाभन्वित भएका छन् । शिविरमा एक सय तीन जना महिलाले पाठेघर जाँच गराउँदा १५ जनामा भिआइएको प्रारम्भिक लक्षण देखिएको छ । वडाध्यक्ष  तामाङका अनुसार नेपाल क्यान्सर फाउन्डेसनकी डा सरिता घिमिरेको टिम  र काठमाडाैंका लायनस् क्लबबाट स्वास्थ्यकर्मीहरु चतुराले स्वास्थ्य चौकीमा आएर शिविर सञ्चालन गरेका हुन्  । उत्त स्वास्थ्य शिविरमा  तीस वर्षदेखि साठ्ठी वर्षसम्मका महिलाहरु जाँच गर्न आएकाे बताइएकाे छ । वडाध्यक्ष  तामाङले भने,"जनताकाे सेवामा उठाएको मुद्दा नै स्वास्थ्य भएकोले विभिन्न व्यक्तिको सहकार्यमा स्वास्थ्य शिविर लगिएको हाे । सात आठ महिनामा नै  याे पाँचाैँ स्वास्थ्य शिविर हाे "  उनले बताए ।  यस शिविरले वडा नम्बर ७मा  भएका आम महिलाकाे स्वास्थ्य विशेषगरी पाठेघरकाे, समस्या पहिचान भएकाे  छ,त्यस्ता  महिलाहरुलाई समन्वय गरी उपचारमा सहयोग गर्ने नीतिसमेत वडाको रहेको तामाङले बताए।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP