Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • निःशुल्क उपचार गर्न सम्झौता
निःशुल्क उपचार गर्न सम्झौता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ३, २०७९
Hardik health
काठमाडाैं - अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपाल र तिलगङ्गा आँखा प्रतिष्ठानबीच कस्टम मेड कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । बुधबार आयोजित कार्यक्रममा ओपन आइज नेपालले कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार गर्ने अस्पताललाई रु ११ लाख सहयोगस्वरुप उपलब्ध गराएको हो । जीवनान्त डायग्नोस्टिक सेन्टरसँग रेटिनोब्लास्टोमा बिरामीको निदान प्रक्रियाको रुपमा इमेजिङ (सीटीस्क्यान र एमआरआई) का लागि सहयोगस्वरुप रु तीन लाख उपलब्ध गराएको छ । ओपन आइज नेपालले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, सिड्नी अष्ट्रेलियासँगको सहकार्यमा आगामी चार वर्षसम्म रेटिनोब्लास्टोमाबाट पीडित बालबालिकाको निःशुल्क उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ । अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस हरेक वर्ष फेब्रअरी १५ मा क्यान्सर पीडित बालबालिका र किशोरकिशोरीको सचेतना र समर्थन गर्न मनाइन्छ । रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो । यो रोग पाँच वर्षमूनिका बालबालिकामा धेरै देखिन्छ । १५ हजार नवजात शिशुमध्य एक जनामा रेटिनोब्लास्टोमा समस्या देखिन्छ ।  यस रोगको समयमा उपचार नभए आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्दछ । यो रोग शरीरको अन्य भागमा पनि फैलिएर मृत्युको जोखिमसमेत हुने चिकित्सक बताउँछन् । ओक्युप्लास्टी र ओकुलर ओन्कोलोजी विभागका प्रमुख डा पूर्णिमा राजकर्णिकार स्थापितले विकसित देशको तुलनामा यो रोगबाट हुने मृत्युदर नेपालमा धेरै भएको बताए । उनका अनुसार नेपालमा हरेक वर्ष ५० जनामा रेटिनोब्लास्टोमा हुनेगर्छ । यस रोगका ९९ प्रतिशत बिरामीले समयमा उपचार नपाए मृत्युको जोखिम हुन्छ । समयमा पहिचान नहुने समस्याका कारण नेपालमा यस रोगका बिरामीको मृत्युदर धेरै छ । “नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर पाँच प्रतिशतभन्दा कम पाइएको छ । समयमा उपचार गरे रोग निको पार्न सकिन्छ तर यसका लागि सबै उपचार एउटै अस्पतालबाट सम्भव भइरहेको छैन”, डा स्थापितले बताए। उपचारका लागि केमोथेरापी, थरमोथेरापी, क्रायोथेरापी, रेडियोथेरापी र शल्यक्रिया आवश्यक हुन्छ । तर एउटै अस्पतालबाट यी सबै उपचार पाउन सम्भव नहुँदा बिरामीलाई सास्ती हुने गरेको उनको भनाइ छ । रेटिनोब्लास्टोका मुख्य लक्षण आँखाको नानीको कालो भागमा सेतो टीका, असमान्य रातो देखिनु, डेढोपन, आँखा फुलिने, सुन्निे, आकार ठूलो हुँदै जाने र बाहिर आउने हुन् । वंशाणुगत कारण पनि यो रोग बालबालिकामा आउन सक्छ । ओपन आइज नेपालले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई रेटिनोब्लास्टोमाका लागि उपचार सहयोग पुर्‍याउँदै आएको छ । यस संस्थाले यसअघि १३ जना बिरामीलाई निःशुल्क उपचार र १४ जना बिरामीलाई कृतिम आँखा उपलब्ध गराएको संस्थापक अध्यक्षसमेत रहेकी डा स्थापितले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP