Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • दलितमैत्री योजना निर्माणमा वडा अध्यक्ष नै बादक
दलितमैत्री योजना निर्माणमा वडा अध्यक्ष नै बादक
बिहीबार, पुस १४, २०७९
249518594_626794772031047_5167090813449554997_n
Hardik health
काठमाडौं– हामिले सविधानमा दलित हकका थुप्रै ब्यायबस्थाहरु गर्यौ। नेपालको राजनीति आन्दोलनले निकै उच्चस्तरमा सम्बोधन गरेको छ।तर कार्यन्वनको स्थिति हेर्दा निराशाजनक अबस्था छ। समस्या कहा निर छ।भनेर अहिलेको बर्तमान अबस्थामा स्थानीय तहका निर्बाचित जनप्रतिनिधिहरुले गम्भीर ढंगले समिक्षा गर्नुपर्ने बेला भैसकेको छ।तर जनस्तरमा सबैभन्दा नजिकको सरकार भनेर लिइन सकिने भनेको वडा हो र सबैभन्दा नजिकको जनप्रतिनिधि भनेको वडा अध्यक्ष हुन। देश सङ्घीयतामा गए पश्चात् स्थानीय तहको अभ्यास भएको पनि करिब ६बर्ष हाराहारीमा पुग्न लाग्यो नेपालको करिब १३.६प्रतिशत दलित समुदायले न्याय र समानता पुर्बक कानुनी राज्यको अधिकार उपभोग गर्न पाएका छन तरु स्थानीय तहले कति प्रतिशत दलितमैत्री योजना निर्माण गरि कार्यन्वयन गर्यो कुन वडा अध्यक्षले बनाएको दलितमैत्रि योजनाले जनजिविकामा परिवर्तन भए ? मान्छे हुन नसकेको र मान्छे भैसकेकाहरुको अधिकारको कुरालाई एउटै डालोमा राखेर तुलना गर्दा के? न्याय सम्बत छ। समता नभइ समानता हुन सक्दैन भन्ने बिषयलाइ आज कुनै जनप्रतिनिधिले आत्माआलोचना गरेका छैनन। बिश्वका विकसित देशहरूमा मानिसले पशुको अधिकार खोजिरहदा धर्मनिरपेक्षता कायम भैसकेको विकासन्मुख देश नेपालमा भने अझैपनि मानब भित्र मानब अधिकार खोजिरहेका छौ। के दलित समुदाय पछि पर्दा समग्र देश पछि पर्छ भन्ने हाम्रा जनप्रतिनिधिको खुबिमा कहिले छिर्ने होला के सङ्घीयता पछिको परिवर्तन भनेको आफ्ना कार्यकर्तालाइ भर्ति गर्ने र विकासे बजेटमा रजाइ गर्न दिने परिपाटि नै अहिलेको परिवर्तनको आबश्वकता होर? राज्य सबैको हो यसमा सबैको प्रतिनिधित्व बिना देशको उन्नति प्रगति असम्भव छ।सामाजिक सास्कृतिक तथा राजनीति बिकास प्रक्रियामा दलित दलित र पिछडिएको वर्गको पुर्ण समानुपातिक समाबेशी सहभागीताले मस्त्र मुलुकको सर्वाङ्गिक विकास सम्भब छ सबै किसिमका जातिय भेदभाव उन्मुलन सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९६५ले कानुनको सामु सबै जातजाति समान हुनेछन प्रमुख अबधारणालाइ आत्मसात गरेको छ। दलितको अधिकार प्रबर्द्धन र सरक्षण तथा जातीय भेदभाव एबम छुवाछूत अन्त्य तथा दलितहरूकोअधिकार प्रबर्द्धन सयन्त्र२०६८ निर्माण गरिएको छ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP