काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले प्रतिवेदन पेस गरेकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा राष्ट्रिय मानवअधिकार आयोगले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पेस गरेकाे हाे ।
शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष तपबहादुर मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
[caption id="attachment_47596" align="alignnone" width="640"]

[/caption]