Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • रविको नागरिकतामाथि उठेको प्रश्न
रविको नागरिकतामाथि उठेको प्रश्न
सोमबार, मंसिर १२, २०७९
Hardik health
काठमाडौं– अघिल्लो सदनले दुईपटक नागरिकता विधेयक पारित ग¥यो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित नगरिदिँदा त्यो थन्किएर बसेको छ । नेपालमै जन्मेका, हुर्केका र पढेलेखेका नेपालीहरु नागरिकता पाउनबाट वञ्चित छन् । जसले गर्दा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाएका छैनन् । उच्च शिक्षा हासिल गर्न, विदेश जान, सिम निकाल्न, बैंक खाता खोल्नलगायत धेरै सेवासुविधाबाट उनीहरु वञ्चित छन् । तर, रवि लामिछानेसँग नेपाली नागरिकता छैन । नेपाली नागरिकता त्यागेका उनी सांसद बनेर सदनमा जाँदै छन् । न उनले नेपाली नागरिकता निकाल्न कुनै प्रक्रिया नै चालेका छन् । जोसँग नेपाली नागरिकता छैन, ऊ संसद्मा छिर्दै छ । एउटा विदेशी नागरिकलाई चितवन क्षेत्र नम्बर २ का जनताले मतदान गरेर जिताए । चितवनका जनताले बुझ्दै नबुझी लामिछानेलाई भोट दिएका छन् । विदेशी नागरिकता त्यागेको भनी उनले परराष्ट्र मन्त्रालयमा कुनै प्रमाण दिएका छैनन् । यता, नेपाली नागरिकताका प्राप्तिका लागि निवेदन पनि हालेका छैनन् । पहिलो कुरा त रवि लामिछाने नेपाली नागरिक नै होइनन् । अनि उनी कसरी चुनाव लडे ? उनलाई नेपालमा बस्ने अधिकारसमेत छैन । परराष्ट्रले रविलाई नयाँ नागरिकता दिनु भनेर गृह मन्त्रालयलाई पत्र लेखेको छैन । यता, गृहले सिडिओ कार्यालयलाई उनको नागरिकता पुनः कायम गर्न पत्र काटेको छैन । अध्यागमन विभागले रविलाई समातेर अमेरिका नै पठाइदिनुपर्छ । विदेशी नागरिक नेपाल आउँदा भिसा लगाएर आउनुपर्छ । भिसा अवधिभर मात्र ऊ नेपालमा बस्नुपर्छ । भिसा सकिएर पनि नेपालमै छ भने उसलाई जरिवाना गरेर फेरि आफ्नो मुलुक फिर्ता पठाउँछ । अध्यागमनका प्रमुख ऋषिराम तिवारीले तुरुन्त रविलाई अमेरिका फिर्ता पठाउनुपर्छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने उल्लेख छ । उनले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाल सरकारलाई बुझाएका छैनन् । जसलाई नेपालमा बस्ने अधिकार नै छैन उनलाई कसरी संसद्भित्र प्रवेश गर्न दिने ? जोसँग नेपाली नागरिकता छैन, उसले राष्ट्रियताको कुरा गर्न सुहाउँछ ? नेपालमै जन्मिएको भए पनि नेपाली नागरिकता नभएर विवश भएर बसेका लाखौं जनता छन् । तर, विदेशी आएर नेपालमा चुनाव लडिदिन्छन् । अमेरिकी सरकारले नेपाली नागरिकता खारेज गरेर न आफ्नो देशको नागरिकता दियो । एउटै व्यक्तिले दुईवटा नागरिकता बोक्न मिल्दैन । उनले अमेरिकी नागरिकता लिनेबित्तिकै नेपाली नागरिकता खारेज भइसकेको छ । उनले प्रस्टरुपमा आफूले नेपाली नागरिकता लिनका लागि कुनै प्रक्रिया अघि नबढाएको भनिसकेका छन् । नागरिकताको विषय वर्षौं अघि सल्टिसकेको उनले बताउँदै आएका छन् । तर, सरकारलाई कुनै प्रमाण नदेखाइकन उनको नागरिकताको विषय कसरी सल्टियो ? कि कानुन पनि व्यक्तिपिच्छे फरक–फरक छ ? कसैले नागरिकता नभएर एउटा सिम निकाल्न सकेको छैन, कोही चुनाव लडेका छन् । पहुँच, प्रभाव र पैसा नभएकालाई कानुनले पनि भेदभाव गर्दो रहेछ भन्ने यहीँबाट स्पष्ट भइसकेको छ । निर्वाचन आयोगले उनलाई चुनाव जितेको प्रमाणपत्र दिनुहुँदैन । आयोगले के हेरेर रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता ग¥यो ? पार्टी दर्ता गरे पनि नागरिकताको विषयलाई लिएर विवाद बाहिरिएपछि किन छानबिन भएन ? यसमा त आयोगका पदाधिकारीको पनि मिलोमतो रहेको देखियो । नागरिकता भनेको एकदम गम्भीर विषय हो । तर, आयोग मौन रह्यो, किन ? नागरिकतामाथि उठेको यो प्रश्नको जवाफ सरोकारवाला निकायले तुरुन्त दिनुपर्छ । –सरोज राई, बालुवाटार
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP