Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • हेटौँडामा डेङ्गुुका बिरामी बढे
हेटौँडामा डेङ्गुुका बिरामी बढे
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २१, २०७९
Hardik health
बागमती-  बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुरमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुु सङ्क्रमणका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । हालसम्म सात सय २१ जना डेङ्गुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सात सय २१ डेङ्गुुको बिरामीमध्ये ५० प्रतिशत हेटौँडा उपमहानगरपालिका–४ मा रहेको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । यस वडाका घरघरमा डेङ्गुुलगायत ज्वरोका बिरामी रहेको बताइएको छ । त्यस्तै हेटौँडा वडा नं ५, ९ र १० लगायत मकवानपुरगढी र मनहरी गाउँपालिका पनि डेङ्गुबाट प्रभावित छ । डेङ्गुलगायत ज्वरोका दैनिक एक सय ५० भन्दा बढी बिरामी हेटाँैडा अस्पताललगायत अन्य नर्सिङहोम तथा निजी अस्पतालमा उपचारका लागि आउने गरेको छ । यस्तो अवस्थामा हेटौँडा सरकारी अस्पतालमा डेङ्गु जाँच्ने कीटसमेत नरहेको बिरामीको गुनासो रहेको छ । उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीलाई कीट छैन भनी बिरामीलाई फर्काउने गरेको बताइएको छ । त्यहाँ उपचार नपाएपछि बिरामी आत्तिएर मकवानपुर सहकारी अस्पताल, चितवन अस्पताल र काठमाडौँ उपचारका लागि जाने गरेको बताइएको छ । साउन तेस्रो हप्तामा प्रथम पटक २८ जनामा यो रोग फेला परेको र त्यसपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा डेङ्गुलगायत ज्वरोका बिरामी बढेको तर कीटको अभाव भएको बताए । यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने तथा पेट दुख्ने, बान्ता हुने गरेको प्रथम लक्षण रहेको छ । यसमा बिरामीको प्लेटलेस कम हुन्छ । उता हेटौँडा उपमहानगरपालिकाले डेङ्गुबाट बच्न सरसफाइमा जोड दिन माइकिङ गरिरहेको तर नियन्त्रण गर्ने उपाय नगरेको हेटौँडा–४ का सीताराम अधिकारीले गुनासो गरे। गत आर्थिक वर्ष २०७८/७९ मा मकवानपुर जिल्लामा एक सय ९५ मा डेङ्गु फेला परेको थियो । यसैबीच मकवानपुर जिल्लामा जापानी इन्टेफ्लाइटिस रोगबाट तीन जनाको मृत्यु भएको छ । उक्त लामखुट्टेको सङ्क्रमणबाट हुने सो रोगका कारण हेटौँडा उपमहानगरपालिका–३ का एक जना पुरुष र बकैया गाउँपालिका– ७ का दुई जना पुरुषको मृत्यु भएको सो कार्यालयबाट बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP