Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • पशुपालक कृषकलाई प्रोत्साहन गरिँदै
पशुपालक कृषकलाई प्रोत्साहन गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ५, २०७९
Hardik health
झापा- झापाको बुद्धशान्ति गाउँपालिका–१ कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएको छ । वडास्तरबाटै पशुपालक कृषकलाई प्रोत्साहन गर्न प्रतिफलमुखी कार्यक्रम ल्याइएको वडाध्यक्ष अनिल वाग्लेले बताएका छन्  । उनका अनुसार गाईभैँसीको निःशुल्क कृत्रिम गर्भाधान, पशु बीमा, क्याल्सियममा सहुलियतलगायतका कार्यक्रम ल्याइएको छ । पशु बीमा गर्न अभिप्रेरित गराउने उद्देश्यले गाईभैँसीको बीमा गर्न चाहने कृषकलाई बीमा शुल्कको आधा रकम वडाले बेहोर्ने उनले बताए। “कृषकलाई जतिसक्दो सेवासुविधा दिएर व्यावसायिक बनाउने वडाको योजना छ”, उनले भने, “वडाबाट सम्भव हुने सबै काम गर्छौं ।” पशुलाई आवश्यक पर्ने क्याल्सियम सहुलियत दरमा उपलब्ध गराउन पनि वडाले सहजीकरण गरेको जनाइएको छ । वडा कार्यालयबाट कृषकले सहुलियत दरमै पशुका लागि आवश्यक क्याल्सियम पनि पाउने छन् । चालु आर्थिक वर्ष २०७९/०८० मा वडामा कृषि क्षेत्रलाई प्राथमिकताको सूचीमा राखेर कृषि औजार वितरण, अभिमुखीकरण, तालीमलगायतका कार्यक्रम राखिएको वडा सदस्य तुलसा खतिवडा रेग्मीले बताए। बुद्धशान्ति–१ मा निर्वाहमुखी र व्यावसायिकरूपमा पशुपालन हुँदै आएको छ भने धान, सुपारी, घुसुवाखेती (कागती, बेसार, मरिच) लगायतका खेती गरिँदै आएको वडा सदस्य सुमित्रा रसाइलीले बताए । उनले भने, “यहाँ केरा खेतीको पनि राम्रो सम्भावना छ ।” वडामार्फत यहाँका कृषकलाई परिचयपत्र पनि बाँड्ने तयारी भइरहेको छ । गाउँपालिकाले वडालाई दिएको सिलिङ बजेट रू ९६ लाख र विभिन्न विकास निर्माण बजेट गरी रू चार करोड ५० लाख बजेट रहेको वडा सचिव हरि प्रधानले जानकारी दिए । वडा कृषि क्षेत्रको प्रवद्र्धनका लागि रू चार लाख ५० हजार बजेट छुट्याइएको छ ।  
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP