Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • संस्कृत पुस्तकालय स्थापना
संस्कृत पुस्तकालय स्थापना
सोमबार, असार ६, २०७९
images
Hardik health
वालिङ-  वालिङको धार्मिक एवम् ऐतिहासिकस्थल छाङ्छाङ्दी ९छायाँक्षेत्र० मा ‘योगी नरहरिनाथ संस्कृत पुस्तकालय’ स्थापना गरिएको छ । विश्व हिन्दू युवा संघको पहलमा प्रसिद्ध धार्मिक एवम् ऐतिहासिकस्थल छाङ्छाङ्दीमा पुस्तकालय स्थापना गरिएको हो। आधुनिकताका नाममा संस्कृत भाषा लोप हुन नदिनका लागि र यसको महत्व तथा प्रचारप्रसारमा जोड दिने उद्देश्यसहित संस्कृत पुस्तकालय स्थापना गरिएको विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । ‘योगी नरहरिनाथले लेख्नुभएका पुस्तकको संकलन गरेर पुस्तकालयमा राखेका छौं, संस्कृत भाषाका अन्य पनि पुस्तक राखेका छौं’, उनले भने, ‘संस्कृतको महत्वकाबारेमा आम नागरिकलाई बुझाउन सकेको खण्डमा संस्कृत भाषा लोप हुनबाट बचाउन सकिने ठानेर संस्कृत पुस्तकालय स्थापना गरेका हौं ।’ पुस्तकालय स्थापनाका क्रममा योगी नरहरिनाथले लेख्नुभएका र अन्य संस्कृत भाषाका पुस्तक विभिन्न ठाउँबाट संकलन गरेर ल्याएर राखिएको छ । भीरकोट(४ मा अवस्थित छाङ्छाङ्दीमा स्थापना गरी सुरुआत गरिएको संस्कृत पुस्तकालय स्याङ्जाका ११ वटै स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा स्थापना गर्ने लक्ष्य रहेको अध्यक्ष पौडेलले बताए । विश्व हिन्दू युवा संघले विद्यार्थीमा नैतिक शिक्षाको अभाव भएको भन्दै पालिकाले विद्यालयमा नैतिक शिक्षा लागू गर्न माग गर्दै यसअघि ज्ञापनपत्र बुझाएको थियो । ‘संस्कृत पूजा गर्ने, कर्मकाण्ड चलाउने मात्रै भाषा होइन’, उनले भने । ‘यो विश्वकै सबैभन्दा प्राचीन भाषा हो, तसर्थ यसको महत्वकाबारेमा आजका पिँढीलाई बुझाउन सकेमात्रै भोलि पनि यो भाषा जीवित रहने भएकाले समयमै यतापट्टि ध्यान दिनु जरूरी भएको ठान्दछु ।’ पुस्तकालय सञ्चालनमा आएकाले सोही ठाउँमा गएर आफूलाई आवश्यक परेको पुस्तक अध्ययन गर्न वा घरमै लगेर पनि अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको पुस्तकालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP