Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
विश्व
  • Home
  • विश्व
  • बिरामीले क्यान्सरबाट अब छुटकारा पाउने
बिरामीले क्यान्सरबाट अब छुटकारा पाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २६, २०७९
cancer treatment
Hardik health
न्यूयोर्क - अब क्यान्सर निको हुने भएको छ । चिकित्सा विज्ञानले यस्तो औषधिको परीक्षण गरेको छ जसबाट बिरामीले क्यान्सरबाट छुटकारा पाउने भएका छन् । रेक्टल अर्थात् मलद्धार क्यान्सरको उपचारकालागि शुरुवातको परीक्षण सफल भएको छ । सो परीक्षणमा सहभागी भएका १८ जना बिरामीहरु नै क्यान्सरमुक्त भएका छन् । न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार एक सानो क्लिनिकल परीक्षणमा १८ जना बिरामीहरुले करिब ६ महिनासम्म डोस्टारलिमाब नामको औषधिको प्रयोग गरेका थिए जसबाट उनीहरुले ट्युमर हराएकाे पाएका छन् । डोस्टारलिमाब प्रयोगशालाद्वारा निर्मित अणुहहरु भएको एक औषधि मानिसको शरिरमा सब्सिटिच्युट एन्टिबडिका रुपमा काम गर्दछ । मलद्धार क्यान्सरका १८ जना बिरामीहरुलाई सोहि औषधि दिइएको थियो । उपचारको परिमाण स्वरुप, सबै बिरामीहरुमा क्यान्सर पुरै किसिमले उन्मूलन भएको छ । इन्डोस्कोपी, एमआरआई स्क्यान र पाेजिट्रन एमिशन टोमोग्राफी जस्तो अन्य परिक्षण गर्दा पनि कसैमा क्यान्सर पाइएन । न्यूयोर्कका मेमोरियल स्लोन केटरिंग क्यान्सर सेन्टरका डा. लुइस ए डियाज जेले यो क्यान्सरको इतिहासमा पहिलाे पटक भएको बताएका छन् । परीक्षणका क्रममा बिरामीहरुले ६ महिनासम्म प्रत्येक तीन सातामा औषधी सेवन गरेको खुलासा भएको छ । ती सबै बिरामीहरुको क्यान्सर मलद्वारमा उस्तै चरणमा थियो तर फैलन पाएको थिएन । न्यूयोर्क टाइम्सका अनुहार हालसम्म क्लिनिकल ट्रायलमा रहेका अन्य बिरामीहरुले केमोथेरापी, रेडिएसन र आक्रमक शल्यक्रिया गर्नुपर्दथ्याे । जसकारण आन्द्रा, पिसाब र यौन रोग पनि हुने संभावना थियाे । तर यी १८ जना बिरामीहरूले न केमोथेरापी, न रेडिएसन र न त शल्यक्रिया नै गर्नुपर्याे । यसैगरी अर्को चरणका रुपमा यी बिरामीहरुलाई अन्य रोगको परीक्षणका लागि लगिएको थियो । तर उनीहरुलाई थप कुनै उपचारको आवश्यकता थिएन । क्यान्सरका बिरामीहरुले सामान्यतया कठिन उपचार गनुपर्ने हुन्छ । जसमा सर्जरी, किमोथेरापी र रेडिएसन पर्दछ । मलद्धारको क्यान्सरको विषयमा केहि बिरामीहरुलाई कोलोस्टाेमी ब्यागको पनि आवश्यकता पर्छ । विशेषज्ञहरुले विश्वमा सबै बिरामीहरु निको भएको यो अनुसन्धान पहिलो भएको बताएका छन् । सबै बिरामीहरुले परीक्षणको समयमा ठुलो समस्याहरु भोग्न नपरेका कराण पनि परीक्षण प्रभावकारी भएको उनीहरुले बताए । यसकासाथै यस औषधिको कुनै पनि साइड इफेक्ट देखिएको छैन । कति पर्छ ? डोस्टारलिमेब एक मानोक्लोनल औषधि हो, जुन शरिरमा एन्टिबडीका रुपमा काम गर्दछ ।मोनोक्लाेनल एन्टिबडिले क्यान्सर कोषहरुको सतहमा पीडी 1 नामक विशेष प्रोटिनका साथ मिलेर काम गर्दछ । याे प्रतिरोधात्मक क्षमतालाई क्यान्सर कोषहरुको पहिचान गरेर नष्ट गर्नमा प्रभावकारी मानिन्छ । अमेरिकामा डोस्टरल्याब ५०० एमजीको मूल्य करिब ११ हजार डलर पर्दछ । यसैगरी बेलायतमा प्रत्येक डोज पाँच हजार ८८७ पाउण्डमा पाईन्छ । -एजेन्सी  
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने बिहीबार, चैत ५, २०८२
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान बिहीबार, चैत ५, २०८२
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP