Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नप्सेको ओरालो यात्रा कायमै
नप्सेको ओरालो यात्रा कायमै
सम्झना राई
सम्झना राई शुक्रबार, जेठ २०, २०७९
काठमाडौं- आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको शेयर आज पनि घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३३.७६ अङ्कले ओरालो लागेर दुई हजार ७८.७० मा सिमित भएको छ । यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.१८ अङ्कले ओरालो लागेर ४०३.४८ मा ओर्लिएको छ । कूल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर रु एक अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ २४.७, व्यापार ४४.८४, होटल तथा पर्यटन २३.५, विकास बैंक ५६.६८,, जलविद्युत् ३१.९३, वित्त २१.२१, निर्जीवन बीमा १६७.१५, उत्पादन ८.८७, अन्य १२.५९, लघुवित्त ६२.८२, जीवन बीमा २३६.६५, सामूहिक लगानी कोष ०.२६ र लगानी १.३२ अङ्कले आरोलो लागेको छ । नेप्से परिसूचक ओरालो लाग्ने क्रम नरोकिदा बजार पूँजीकरणमा त्यसको प्रभाव परेको छ । शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ५९ अर्ब ४८ करोड ६३ लाख ४९ हजार ७२८ बराबर भएको छ । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड २३ लाख ५५ हजार ६८८ बराबरको कारोबार भयो । त्यस्तै, नागरिक लगानी कोष रु चार करोड दुई लाख, हिमालयन डिस्टिलरी रु तीन करोड ८४ लाख १६ हजार ३९४, अपि पावर कम्पनी रु तीन करोड ७१ लाख ५९ हजार ४४६, नबिल बैंक रु तीन करोड ६६ लाख ७४ हजार ४२५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रो पावर ९.९८, गणपति लघुवित्त २.३५, अजोड इन्स्योरेन्स १.८० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले १.१५ अङ्कले गुमाए । त्यस्तै, किसान लघुवित्त ८.९५, उन्नती सहकार्य लघुवित्त ४.६५, प्रोगेसिभ फाइनान्स ४.६०, लिवर्टी इनर्जी ४.४४ र एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ४।३१ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
नेप्सेमा आज पनि गिरावट
नेप्सेमा आज पनि गिरावट बिहीबार, भदौ ५, २०८२
सेयर बजार घट्यो 
सेयर बजार घट्यो  बुधबार, भदौ ४, २०८२
नेप्से परिसूचक बढ्यो
नेप्से परिसूचक बढ्यो मंगलबार, भदौ ३, २०८२
सेयर बजारमा २७ अङ्कको गिरावट
सेयर बजारमा २७ अङ्कको गिरावट आइतबार, भदौ १, २०८२
सेयर बजार बढ्यो
सेयर बजार बढ्यो बिहीबार, साउन २९, २०८२
सेयर दोहोरो अंकले घट्यो
सेयर दोहोरो अंकले घट्यो बुधबार, साउन २८, २०८२
सेयर बजारमा गिरावट
सेयर बजारमा गिरावट मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP