Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • सुन्दरी प्रतियोगिताका हर्ताकर्ताको गाता उध्रीएको समय
सुन्दरी प्रतियोगिताका हर्ताकर्ताको गाता उध्रीएको समय
बुधबार, जेठ ११, २०७९
FB_IMG_1653996675022
Hardik health
काठमाडौं– आज फेरि दुनियाँ स्तब्ध र सकस अनुभुति पार्ने एउटा भिडियो सामाजिक सन्जालमा छरपष्ट भयो । आठ बर्षअघि सौन्दर्य प्रतियोगिताको भाग लिएर पुरस्कृत भएपछि भोज खाने बहानामा एक पुरुषले एक्लै बोलाएर बलात्कार गरेको र त्यसपछिका समय पनि उक्त पुरुषबाट हिंसा, दुव्र्यवहारका शृंखला कयौं समय सम्म नरोकिएको आरोप लगाउदै एक युबतीले सामाजिक सन्जालमार्फत घटना सार्बजनिक गरिन्। यो क्रुर घटनाले फेरि आम न्यायप्रेमि जन र दर्दको अनुभुति गर्नसक्नेहरूलाई आक्रोशीत र आन्दोलित बनाएको छ । तथा कथित सौन्दर्य प्रतियोगीताको आवरणभित्र महिला हिंसा र अपराधीक मानसिकताको भयानक सस्कृती हुर्किरहेको छ भन्ने कुराको गाता खोलेको छ । शिरदेखि पाऊ सम्म तथा नाकदेखि नितम्बसम्म फित्ता लगाई सुन्दरी  मापदण्ड बनाउने र एक अर्कोलाई एउटा भन्दा विशिष्ट र कमशल करार गर्ने खेलको यो घटनाले मुखुण्डो उतारिदिएको छ । र यस्ता प्रतिस्पर्धा पुँजिवादले सिर्जेको महिला शोषणको डरलाग्दो अस्त्र हो भन्ने कुरा अझ स्पष्ट बनाएको छ । उसो त सुन्दरी प्रतियोगीतामा सुन्दरिहरू बौद्धिकता मापनका आधारबाट छनोट गरिन्छन भनिन्छ यदि त्यसो हुन्थ्यो भने केही बर्ष अघि यस्तै प्रतियोगिताको लागि अडिसन दिन आउने एक किशोरी पावर चस्मा लगाएकै कारण नकआउट हुन्थिन कसरि? चस्माले छेक्ने बौद्धिकता कुन होरु महिलाको निम्ति चलाईने यस्ता प्रतियोगिताको अन्तर्य त्यस बेला पनि छर्लङ्ग नभएको होइन । बिगत आठ हजार बर्षदिखि महिलामाथिको शोषण, उत्पिडन र हिंसा आज पनि निरन्तर जारि छ । खासमा बर्गिय सत्ता र पितृसत्ता दुबैको इतिहास उत्तिकै लामो देखिन्छ । त्यतीखेर देखि नै पितृसत्ताले महिला बिरोधी तमाम बिचार निर्माण गर्दैआइरहेको छ । जस्तो कि महिलालाई सुन्दर, सहनशिल, कोमलको उपमा आजपनि यथावत छ । महिला उत्पीडित हुनुको मुख्य दोष शरिरको बनावट वा भाग्य हो  भन्ने भाष्यहरू निर्माण पितृसत्ताकै करामत हुन्। यस्तै सस्कृतिलाई पछ्याउँदै घरेलु हिंसा,बलात्कार, असमान ज्याला, यौनजन्य हिंसा, भ्रूणहत्या, बेचबिखन, असुरक्षा, अप्रतिनिधित्व, सुन्दरी प्रतियोगिता, महिलाको नग्नता र बीभत्स पोर्नोग्राफीसम्मका हर्कतहरू गतिमान छन् । उसैगरि राज्य र समाजका संरचना पनि पितृसत्तात्मक सोच र बैचारिकिका आधारमा निर्माण हुँदै गए। यसले गर्दा कथित इज्जत गुम्ने डरु का आधारमा महिलाहरूलाई हिंसा विरुद्ध बोल्न नसक्ने बनाइयो। यसैको यौटा कडि हो ती युबतीको बलात्कार घटना । महिला समस्या समाधानका बिषयमा आज हामिले बहस, विमर्श र पहललाई यति सम्ममात्र सिमित राख्यौं कि महिलाविरुद्ध जे–जे हर्कत देखापर्छन् त्यसको प्रतिरोधमा जाग्दै जानुपर्छ।यदि यस्तो गर्दैनथ्यौँ भने हाम्रा नारिबादी आन्दोलनहरू एउटा सहि निष्कर्षमा नपुग्दै सेलाउने थिएनन्। त्यसकारण यतिमात्र अस्त्रले महिला मुक्ती आन्दोलनको सहि दिशा निर्देश गर्न सक्दैन। जब समाजका हरेक पत्रमा हिंसा र विभेद संस्थागतु रुपमा जरा गाडेर बसेका हुन्छन भने यिनलाई उखेलेर फाल्नको लागि घटना नघटुन्जेल पर्ख र हेरु तरिकाले मात्र कुर्ने र घटिसकेपछीको आक्रोश र आन्दोलनले ठिक ठाउँ दिगो रुपले पुर्‍याउदैन । महिलाहरूको यो घनत्वको समस्यालाई समाधान गर्न पहिलो त पुँजिवादी पितृसत्तात्मक स्वार्थभित्र लुकेका महिला बिरोधी क्रुर बिचारमाथि आक्रमण तथा भन्डाफोर गरिनुपर्छ । महिलामुक्ति बारे बिचार, राजनीति र दर्शनको निर्माणमा प्रष्ट गरेर मात्र यात्रा संभव छ । यसरि आन्दोलनका कदमहरू अघि नबढाउने हो भने महिलामुक्तिको बहस बुद्धिविलास मात्र सावित हुनेछ । हिमाल थापा क्षेत्री
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १३:००
#हिमाल_थापा_क्षेत्री
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP