Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
फोटो फिचर
  • Home
  • फोटो फिचर
  • स्वयम्भूकाे संध्याकालिन दृष्यहरु
स्वयम्भूकाे संध्याकालिन दृष्यहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १५, २०७९
swayambu
Hardik health
-सेल्बी  काठमाडौं- स्वयम्भूको सुन्दरता हेर्न मात्र नभएर यहाँ मानिहरु व्यायम गर्न पनि आउने गर्छन् । गर्मीको मौसममा दिनमा जति व्यस्त स्वयम्भू रातमा पनि उत्तिकै व्यस्त रहने गर्छ । साँझबाट देखिने काठमाडौंको दृष्य हेर्न पर्यटकको भीड हुने गर्छ । दिनमा मानिसहरुको घुइँचोसँगै बाँदरहरुले पनि केही हदसम्म खानेकुरा खान पाउँछन्। तर रात पर्दै जाँदा भोका रहेका बाँदरहरु मान्छेले फालेका खानेकुरा खान बाध्य हुन्छन् । सुनसान बुद्धको मूर्तिमा दिनमा भने हजारौँ मानिसहरु यहाँ सिक्का पैसा फाल्ने गर्छन् । धार्मिक विश्वासका आधारमा यहाँ जसको सिक्का अडिन्छ ऊ भाग्यमानी हुने विश्वास रहि आएको छ । सधैं व्यस्त रहने काठमाडौं सहर हिजोआज निकै सुन्दर बनेको छ । वसन्त ऋतु लागेसँगै विभिन्न ठाउँहरु मौसमी फूल ज्याकाराण्डा फुलेको छ । सडक वोरपर ज्याकाराण्डा फूल ढकमक्क भएसँगै सडक रंगीन बनेको छ । मानाैं हामीलाई वैजनी गलैंचा बिछ्याएर स्वागत गरेकाे छ । काठमाडौंको रत्नपार्क, बबरमहल, सुन्धारा, घण्टाघरका सडकहरु वैजनी रङले सजिएको छ । यही फूलका रङसँग लोभिँदै मानिसहरु आफ्ना तस्बिर कैद गरिरहेका हुन्छन् ।      
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १५:३१
#सेल्बी #फोटोफिचर
प्रतिक्रिया दिनुहोस्
थप फोटो फिचर
चीर ठड्याएर फागु सुरु
चीर ठड्याएर फागु सुरु मंगलबार, फागुन १२, २०८२
चुनावी अभियानमा घरदैलो कार्यक्रम
चुनावी अभियानमा घरदैलो कार्यक्रम सोमबार, फागुन ४, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
नारायणघाट मुग्लिन सडकमा पहिरो
नारायणघाट मुग्लिन सडकमा पहिरो आइतबार, असोज ५, २०८२
जितिया पर्व (फाेटाेफिचर)
जितिया पर्व (फाेटाेफिचर) आइतबार, भदौ २९, २०८२
अशान्त काठमाडौँ, देशभर नै प्रदर्शन 
अशान्त काठमाडौँ, देशभर नै प्रदर्शन  मंगलबार, भदौ २४, २०८२
धान रोपाइँ : २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव
धान रोपाइँ : २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव मंगलबार, असार १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP