Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • सम्पादक स्व.कमलराज राईको नाममा अक्षय कोषको स्थापना
सम्पादक स्व.कमलराज राईको नाममा अक्षय कोषको स्थापना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १२, २०७९
Lal saara rai
Hardik health
काठमाडौं -  प्रभाव राष्ट्रिय दैनिकका स्वर्गीय सम्पादक कमलराज राईको नाममा अक्षय कोषको स्थापना गरिएको छ । आइतबार लोकतान्त्रिक दिवसको अवसरमा स्वर्गीय राइज्यूकी जीवनसंगी लालसरा राईले ओखलढुंगाको मानेभञ्ज्याङमा ३ साबिकको उबु गाउँमा उहाँ पढेको श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयमा एक लाख एक हजार एक सय एक रुपैंयाको स्मृति कोष स्थापना गरेकी हुन् । स्वर्गीय राईकी श्रीमतीले स्वर्गीय राईकी आमा पञ्जमति राईको रोबरमा विद्यालयका शिक्षकशिक्षिका,अभिभावक एवम् विद्यार्थीहरुको उपस्थितिमा सो विद्यालयको प्रधानाध्यापकलाई सो रकम प्रधान गरेकी हुन् । स्वर्गीय राईज्यूकी जीवनसंगीले भनिन्,‘उनका बाँकी रहेका सबै इच्छा पुरा गर्नुछ, उहाँको एउटा इच्छा आफू पढेको विद्यालयमा अक्षय कोष स्थापना गर्नु थियो ।' जसअन्तरगत वैशाख ११, २०७९मा श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयमा एक लाख एक हजार एक सय एक रुपैंयाको स्मृति कोष स्थापना गरीएकाे हाे । ' २० माघ ०७८मा उपचारका क्रममा राजधानीको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा हृदयाघातबाट सम्पादक स्व.कमल राज राईज्यूको निधन भएको थियो ।उहाँको जन्म वि.स. २०३२ फागुन एक गते ओखलढुंगाको मानेभञ्ज्याङमा ३ साबिकको उबु गाउँमा भएको थियो । उहाँको पिता स्व. शरण बहादुर राई र आमा पञ्जमति राईका कान्छा छोरा हुनुहुन्छ । छिल्लो समयमा उहाँले आधुनिक समयअनुसार आम जनतालाई सुचिकृत गर्ने हेतुले प्रभावअनलाइन डटकम र प्रभाव टेलिभिजनको स्थापना पनि गर्नु भएको छ । उहाँले व्यवस्थापन संकायबाट स्नातक गरेता पनि पत्रकारीता जगतलाई अझ प्रष्ट र शिष्ट पार्न आम सञ्चारमा स्नातक गर्नुभयो । पत्रकारिता पक्षलाई अझ सक्षम र सबल बनाउन पत्रकारीतामै रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत स्नाकोत्तरको चौथो सेमेस्टरको जाँच दिई परीक्षाफलको पर्खाइमा हुुनुहुन्थ्यो ।मिलनसार र सहयोगी भएकाले क्याम्पसमा सबैमाझ निकै लोकप्रिए हुनुहुन्थ्यो ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १४:२३
#अक्षयकाेष_कमलराज राई #सम्पादक #लालसरा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
मतदाताको माझमा उम्मेदवार पोखरेल
मतदाताको माझमा उम्मेदवार पोखरेल सोमबार, फागुन ११, २०८२
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश
निर्वाचन आयोगबाट दुर्गा प्रसाईँकाे निर्णयको फाइल मगाउन आदेश सोमबार, फागुन ११, २०८२
बस दुर्घटनामा १५ जना घाइते
बस दुर्घटनामा १५ जना घाइते सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP