Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
विविध
  • Home
  • विविध
  • नवलपरासी टाइफाइड रोगविरुद्धको खोप अभियान
नवलपरासी टाइफाइड रोगविरुद्धको खोप अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २३, २०७८
typhod injection
Ncell
Hardik health
नवलपरासी पश्चिम - नवलपरासी पश्चिम जिल्लामा टाइफाइड रोगविरुद्धको खोप अभियान मंगलबारदेखि सुरु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका-९ स्थित त्रिभुवन नमुना मावि बेलाटारीको खोप केन्द्रमा एक कार्यक्रमकाबीच जनस्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले सुरु गरेका हुन् ।
प्रतापपुर गाउँपालिकामा ४० वटा खोप केन्द्रबाट विद्यालय भित्र र विद्यालय बाहिरका करिब १६ हजार ४ सय ४ बालबालिकालाई उक्त खोप दिइने प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ ।
प्रतापपुर गाउँपालिकाले लक्षित उमेर समुहका कुनै पनि बालबालिका टाइफाइड रोगविरुद्धको खोप लिनबाट नछुट्टुन भनेर प्रचारप्रसारमा तिब्रता दिएको छ । पालिकाले रेडियो पत्रपत्रिका , सरोकारवालासँगको अन्तरक्रिया र माइकीङ गरि प्रचारप्रसार गरिरहेको जनाएकाे छ ।
 चैत २२ गतेदेखि देशैभर सुरु भएको टाइफाइड रोगविरुद्धको खोप अभियान नवलपरासीमा पनि शुरुआत भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका ओमप्रकाश पन्थीका अनुसार नवलपरासी पश्चिमका सबै सात वटै पालिकाका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका ८६ हजार जना बालबालिकालाई टाइफाइड विरुद्धको टीसिभी खोप लगाइने भएको जानकारी दिए ।
 जिल्लाको ३ सय २२ खोप केन्द्र स्थापना गरि तोकिएको लक्षित उमेर समुहका सबै बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने उनको भनाइ छ । भौतिक उपस्थिति अनुसार विद्यालयले तथ्यांक नदिएकाले जिल्लामा लक्षित समुहका बालबालिकाको संख्या बढ्न सक्ने संभावना देखिन्छ । टाइफाइड रोगविरुद्धको अभियान दक्षिण एसियामा पहिलोपटक संचालन गरिएको हो ।
टाइफाइड रोगको संक्रमण जुनसुकै उमेरका व्यक्तिहरुमा हुने सर्ने भएपनि १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरुमा संक्रमण  दर बढ्ने र यो रोगको जटिलता उच्च देखिएकोले लक्षित उमेर समुहलाई प्राथमिकतामा सरकारले राखेको हो ।
टाइफाइड रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दुषित खाना र पानीले सर्ने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो अभियान सफल बनाउन जनस्वास्थ्य कार्यालय परासीले माइक्रो प्लानपरिगंङ, प्रत्येक संस्थाबाट खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम , संचारकर्मी तथा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको जनाएको छ ।
टाइफाइड रोगविरुद्धको खोप अभियान कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी, विद्यालय प्रअ नारद ठाकुर , स्वास्थ्य कार्यालयका कोल्ड चैन निरिक्षक त्रिलोकी सिंह , लेखा अधिकृत नारायण भट्टराई , प्रतापपुर स्वास्थ्य शाखा हे.अ विनोद कुमार कोहार , प्रतापपुर स्वास्थ्य चौकी इन्चार्ज गीता अर्याल र स्वास्थ्यकर्मी लगायतका उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप विविध
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो आइतबार, भदौ २१, २०८३
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव शुक्रबार, साउन १५, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP