Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • एभरेष्ट अस्पताल स्त्री रोगकाे विशेष बन्दै
एभरेष्ट अस्पताल स्त्री रोगकाे विशेष बन्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २, २०७८
received_1578200995879864
Ncell
Hardik health
काठमाडौं -काठमाडौंको बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालमा देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरु स्वास्थ्य जाचँ गर्ने उपचारको केन्द्रबिन्दु बनेको छ । देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरु स्त्री रोगहरुसँग सम्बन्धित महिलाहरुको सफल शल्यक्रिया सेवा भएकाेमा एभरेष्ट अस्पतालमा  सबैकाे राेजाइमा पर्ने गरेकाे हाे । हाल पछिल्लो समय विदेशमै बसोबास गर्ने नेपालीहरुको स्वास्थ्यमा समस्या हुदाँ खेरी उनीहरुलाई सकेसम्म आफनाे देशमा उपचारका निम्ति स्वास्थ्य सेवाहरु लिन रुचाउने गर्दछन् । विदेशमा उपचार गर्नका लागि नेपालीहरुलाई भाषाको समस्या त हुन्छ नै अर्काे समस्या भने विदेशमा उपचार गराउदा एकदमै महंगो हुने, र आत्माविश्वासको पनि कमि हुने भएकोले अधिकांश नेपालीहरु आफ्नै देशमा उपचार गर्न रुचाउने गरेको पाइन्छ । यस्तै धेरै समस्याका बाबजुत जसअन्तर्गत काठमाडौंको बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालमा देश तथा बिदेशमा बसोबास गर्ने नेपाली नागरिकहरु स्वास्थ्य जाचँ गर्ने उपचारको केन्द्रबिन्दु बनेको प्रशस्तै उदाहरणहरु रहेका छन्। विशेषगरी स्त्री रोग सम्बन्धी उपचार गर्ने विरामीको पहिलो रोजाई  एभरेष्ट अस्पताल बनेको छ । गएको १५ दिनमा विदेशमा बसोबास गर्ने नेपालीहरु पोर्चुगल, अमेरिका, माल्दिभ्स, बेलायत,जापान लगाएका यी देशहरुबाट आएर स्त्री रोगहरुसँग सम्बन्धित महिलाहरुको सफल शल्यक्रिया गरिसकेकाे अस्पतालले जनाएकाे छ । कतिमा पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया , बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएका शल्याक्रिया लगायत निशन्तानका बिरामीहरुको पनि उपचारहरु गरिसकेका अस्पतालकाे दाबी छ ।  उपचारकै क्रममा पोखरा घर भै माल्दिप्समा बसोबास गर्दै आएका वर्ष २६का पुनम थापाले आफ्नाे अनुभव सुनाएकी छन्। उनी केहि बर्ष देखि माल्दिभ्समा कामको शिलशिलामा बसोबास गर्दै आएकी ओभरलमा सिस्ट पलाएर यस अस्पतालमा आएको बताइन् ।अर्कै अस्पतालमा करिब ६ वर्ष पहिले यो रोगको उपचार गराइसकेको भएता पनि उनलाई ठिक नभएको र माल्दिभ्समा पनि जाचँ गराएको उनले भनिन् । विदेशमा उपचार गराउदा महंगी छ भने भाषाको पनि  समस्या भएकोले  जटिल हुने  तर आफ्नो देशमा हुदाँ परिवारसँग अप्ठयाराे परिस्थितीमा पनि  साथसहयोग हौसला पाइने भएकोले देशमै उपचार गराउन आएको उनको भनाई छ । देश तथा बिदेशमा बासोबास गर्ने नागरिहरुलाई यस्तो सेवा दिन पाउदाँ डाक्टर राजन शाह र उनको टिम लागायत एभरेष्ट अस्पतालको सम्पूर्ण परिवार एकदमै हर्सित तथा उत्साहित भएकाे जनाएका छन् । अस्पतालले आगमि दिनमा पनि थप यस्तो सेवा दिँदै जाने प्रतिबद्धता रहेकाे जनाएकाे छ ।  
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो आइतबार, भदौ २१, २०८३
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव शुक्रबार, साउन १५, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP