Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • मृगौला दानको प्रचार हुलाक टिकटबाट
मृगौला दानको प्रचार हुलाक टिकटबाट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १, २०७८
1
Ncell
Hardik health
  काठमाडौं - विश्व मृगौला दिवसको उपलक्ष्यमा मृगौला दानको प्रचार हुलाक टिकटबाट गराउन  गृह मन्त्रीले स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएकाे छ । किष्ट शिक्षण अस्पतामा आयोजीत मृगौला दिवसका अवसरमा मृगौला प्रत्यारोपण एवं मृगौला दानको प्रचार प्रसार हुलाक टिकटका माध्यमबाट गर्न गृह मन्त्री द्धारा स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएकाे हाे । नेपाल कला परिषदका ख्याती प्राप्त कलाकारहरुद्धारा सिर्जित कलाकृतिको प्रदर्शनीमा मिति २०७८ साल फाल्गुण ३० गते सोमबारका दिन माननीय गृह मन्त्री बाल कृष्ण खाण ज्यूबाट प्रमुख आतिथ्यता ग्रहण गर्नुका साथै कला प्रदर्शनीको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल कला परिषदका अध्यक्ष बाङ्गमय शताब्दी पुरुष डा सत्य मोहन जोशी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी, माननीय सांसद नवराज सिलवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन एवम् राष्ट्रिय मृगौला प्रत्यारोपण समन्वय समितिका अध्यक्ष प्रा डा दिब्या सिंह शाह, प्रा.डा. प्रेम राज ज्ञवाली, प्रा.डा.ऋषि कुमार काफ्ले, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ लगायत अन्य बिशिष्ट कर्मचारीहरु र चिकित्सकहरुको उपस्थिति रहेको थियो । मन्तब्यका क्रममा गृह मन्त्रीले स्वास्थ्य मन्त्रालय प्रतिनिधि एबम् अन्य चिकित्सक बर्गलाई मृत्यू पश्चात अङ्ग दान दिन सकिने कानून नेपालमा लागू भई सकेको भएता पनि यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ने हुन्छ नेपाल सरकारलाई सुझाव दिन समेत आब्हान गरेका छन्।  स्वास्थ्य सचिव डा.पोखरेलले मृगौला रोगीको उपचार एवं मृगौला प्रत्यारोपणमा उल्लेखनीय प्रगति गरेकोमा खुशी प्रकट गर्दै यस विद्यामा संलग्न चिकित्सक लगायत अन्य कर्मचारीहरुको प्रशंसा गरेका छन् । मन्तब्यका क्रममा डीन प्रा डा दीब्या सिंह शाहले नेपालमा वि.सं २०६४ मा पहिलो पटक सफल मृगौला प्रत्यारोपण भएको स्मरण गर्नु हुदै यूरोपका कतिपय देशहरुमा नागरिकले जिवित अवस्थामा नै लिखित रुपमा अङ्गदान गर्न नचाहेको  बाहेक कुनै पनि दुर्घटनाका कारण ब्यक्तिको मृत्यू भएमा नीजका उपयोगी अङ्गहरु राष्ट्रको सम्पत्ती हुने र जिवित बिरामीहरुमा प्रयोग गरिने प्रसंग उल्लेख गरेका छन् ।    
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो आइतबार, भदौ २१, २०८३
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव शुक्रबार, साउन १५, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP