काठमाडौं- प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही ढिलो गरी अहिले सुरु भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले “खानी तथा खनिज पदार्थ, विधेयक, २०८३” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।