Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्ति प्रति  मोरङ उद्योग संघको गम्भीर ध्यानाकर्षण
अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्ति प्रति  मोरङ उद्योग संघको गम्भीर ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

काठमाडाैं - औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्तिप्रति  मोरङ उद्योग संघको गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ  । विगत लामो समयदेखि मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरुले खेप्दै आएको अनिर्धारित, अनियमित र अघोषित विद्युत आपूर्तिको समस्या हाल वर्षायामका दिनहरुमा समेत पुनः उत्कर्षमा पुगेकोप्रति मोरङ उद्योग व्यापार संघले एक विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएकाे हाे ।

विज्ञप्तिमा भनिएकाे छ ,'बिना कुनै पूर्वसूचना दैनिक रुपमा भइरहेको पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायहरुमा नकारात्मक प्रभाव पर्दै धराशायी हुने अवस्थामा पुगेका छन् । नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा सुधार भएको दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगहरुले दैनिक घन्टौंसम्म अनिश्चितताको सामना गर्नु परिरहेको छ । यस अनिर्धारित प्राविधिक गडबडी र लापरवाहीका कारण उद्योगहरुलागि चौतर्फी मार परिरहेको अवस्था छ ।

पटक–पटक आउने र जाने विद्युत ट्रिपिङका कारण उद्योगहरुमा जडान गरिएका करोडौँ मूल्यका अत्याधुनिक मेसिनरी, पार्टपुर्जाहरु, इलेक्ट्रोनिक प्यानल र सफ्टवेयर प्रणालीहरु बिग्रने क्रम अत्यधिक बढेको छ । जस कारण उद्योगीहरुमाथि मर्मत सम्भारको ठूलो र अनपेक्षित आर्थिक भार थपिएको छ । त्यस्तै, विशेषगरी प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरुमा प्रक्रियागत उत्पादनका क्रममा अचानक विद्युत काटिँदा मेसिन भित्रै कच्चा पदार्थहरु जमेर नष्ट हुने, डढ्ने र करोडौँको उत्पादन पूर्ण रुपमा खेर जाने गरेको छ ।

Hardik health

त्यसका साथै विद्युत आपूर्ति अनियमित हुँदा उद्योगहरुमा कार्यरत हजारौँ श्रमिकहरु घण्टौँसम्म कामविहीन भएर बस्नुपर्ने बाध्यता छ । काम नभए पनि उद्योगहरुले भुक्तानी गर्नुपर्ने पारिश्रमिक र सञ्चालन खर्च यथावत रहने र नेपाली उत्पादनले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता पूर्ण रुपमा गुमाउँदै गएको छ ।

त्यसका अतिरिक्त, समयमा उत्पादन हुन नसक्दा बजारमा सामानको अभाव सृजना हुने, माग अनुसार आपूर्ति गर्न नसक्दा उद्योगहरुको साख गुम्ने र आयातित वस्तुहरुले बजार ओगट्ने जोखिम बढेको छ । देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको औद्योगिक क्षेत्रलाई यसरी बिना कुनै पूर्वसूचना र योजना अन्धकारमा राख्नु र उद्योगीहरुको समस्यालाई बेवास्ता गरिनु अत्यन्तै विडम्बनापूर्ण छ । 

अतः यस्तो गैरजिम्मेवारपूर्ण रवैयाले उद्योगीहरुमा चरम निराशा पैदा गरेको हुँदा नेपाल विद्युत प्राधिकरण लगायत सम्बन्धित उच्च निकायहरु समक्ष यसै विज्ञप्ति मार्फत मोरङ–सुनसरी औद्योगिक क्षेत्रको अघोषित लोडसेडिङ र ट्रिपिङको समस्यालाई तत्काल अन्त्य गर्न हामी जोडदार माग गर्दछौं । साथै, प्राविधिक कारणले विद्युत काट्नु पर्ने अवस्था आएमा त्यसको पूर्वसूचना यस संघ सहित सम्बन्धित उद्योग व्यवसाय प्रतिष्ठानहरुलाई अनिवार्य रुपमा उपलब्ध गराउन र स्वदेशी उद्योग व्यवसायको संरक्षणनार्थ गम्भीरतापूर्वक सचेत एवम् सक्रीय रहन हार्दिक अपिल गर्दछौं ।'

 


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि मंगलबार, भदौ २, २०८३
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह सोमबार, भदौ १, २०८३
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह आइतबार, साउन ३१, २०८३
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि शुक्रबार, साउन २९, २०८३
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक शुक्रबार, साउन २९, २०८३
पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध
पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध शुक्रबार, साउन २९, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP