काठमाडाैं- प्रतिनिधिसभाकाे बैठक पन्ध मिनेटका लागि स्थगित भएकाे छ । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
१५ मिनेटपछि बस्ने बैठकमा पूर्वसांसद तथा मन्त्री राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने सूची छ ।