Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सेयर बजार
  • Home
  • सेयर बजार
  • नेप्सेमा सामान्य गिरावट 
नेप्सेमा सामान्य गिरावट 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३
Energy Drink Energy Drink
Ncell
Hardik health

काठमाडाैं-  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको हाे ।

आज ३५७ कम्पनीका १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ। १५ कम्पनीको मूल्य भने स्थिर रह्यो।आज सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्यमा झन्डै १५ प्रतिशतको वृद्धि देखिएको छ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य १०.९८ प्रतिशतले बढेको छ । आज क्रेष्ट माइक्रो लाइफ इन्सयोरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज कृषि विकास बैंकको डिवेञ्चर एडीबीएलबी८६ अग्रस्थानमा रह्यो । यसको ५७ करोड २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप सेयर बजार
नेप्से परिसूचक २१ दशमलव १९ अंकले घट्यो
नेप्से परिसूचक २१ दशमलव १९ अंकले घट्यो बुधबार, भदौ ३१, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अंकले बढ्यो
नेप्से परिसूचक ४८ दशमलव ५७ अंकले बढ्यो मंगलबार, भदौ ३०, २०८३
नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढ्यो
नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढ्यो शुक्रबार, भदौ २६, २०८३
सेयर बजार दोहोरो अंकले घट्याे
सेयर बजार दोहोरो अंकले घट्याे बिहीबार, भदौ २५, २०८३
नेप्से परिसूचक ४.६६ अंकले बढ्यो
नेप्से परिसूचक ४.६६ अंकले बढ्यो बिहीबार, भदौ १८, २०८३
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो बुधबार, भदौ १७, २०८३
नेप्से परिसूचक ४३ अंकले घट्यो
नेप्से परिसूचक ४३ अंकले घट्यो सोमबार, भदौ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP