Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
समाचार
  • Home
  • समाचार
  • अनुसन्धान र आविष्कारमा कुल गार्हस्थ उत्पादनमा बजेट छुट्याउन सांसद महावीर पुनको माग
अनुसन्धान र आविष्कारमा कुल गार्हस्थ उत्पादनमा बजेट छुट्याउन सांसद महावीर पुनको माग
सियाराम चाैधरी
सियाराम चाैधरी शुक्रबार, चैत ६, २०८२

काठमाडौं -  हालै निर्वाचित सांसद तथा पूर्व शिक्षा मन्त्री महावीर पुनले वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि कुल गार्हस्थ उत्पादन (GDP) को कम्तीमा १ प्रतिशत बजेट अनिवार्य रूपमा छुट्याउन सरकारसँग माग गरेका छन् ।पोखराबाट सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका  हुन् । 

 प्रतिभाशाली युवाहरू विदेश पलायन हुने क्रम रोक्न र उनीहरूलाई स्वदेशमै उद्यमशील बनाउन ठोस नीति आवश्यक रहेको उनको भनाइ छ। पुनले देशको अर्थतन्त्र सुदृढ बनाउन ‘शक्तिशाली विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। राज्यले अनुसन्धानलाई प्राथमिकता नदिएसम्म बौद्धिक पलायन रोक्न र मुलुकलाई आत्मनिर्भर बनाउन कठिन हुने उनको तर्क छ।

आगामी बजेटतर्फ संकेत गर्दै सांसद पुनले अनुसन्धान तथा आविष्कारका लागि GDP को १ प्रतिशत रकम छुट्याउनै पर्ने बताए। सामाजिक सञ्जालमा उनले लेखेका छन् , “अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारको लागि कुल गार्हस्थ उत्पादनको १ प्रतिशत रकम बजेटमा छुट्याउनै पर्छ, नत्र देश अघि बढ्दैन।”

Hardik health

दीर्घकालदेखि राष्ट्रिय आविष्कार केन्द्र मार्फत स्वदेशी प्रविधिको विकास र युवा प्रतिभालाई प्रोत्साहन गर्दै आउनुभएका पुनले संसदमा पनि यस विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन्। अनुसन्धानमा लगानी नबढाइए विकासको गति सुस्त हुने मात्र होइन, युवाहरू विदेशिने क्रम अझ तीव्र चेतावनी दिएका छन् । पुनको यो अभिव्यक्तिले नीति निर्माण तहमा अनुसन्धान र विकासमा लगानी बढाउन दबाब सिर्जना गरेको छ।

यस मागप्रति सामाजिक सञ्जालमा आम नागरिक तथा युवा वर्गबाट व्यापक समर्थन देखिएको छ। धेरैले आगामी बजेट निर्माणमा दीर्घकालीन महत्वका यस्ता विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण शुक्रबार, चैत ६, २०८२
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा 
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा  शुक्रबार, चैत ६, २०८२
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर शुक्रबार, चैत ६, २०८२
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ शुक्रबार, चैत ६, २०८२
आज फ्रान्सेली भाषा दिवस
आज फ्रान्सेली भाषा दिवस शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने
जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP